Dhruva Subedi

फुटबल खेल्न नेपाल अाउँदैछन् बेकह्याम

काठमाडौं, कार्तिक ९ विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन् । इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल

चीनले एक हजार मेट्रिक टन बढी तेल केरुङ नाकाबाट पठाउँदै

काठमाडौं, कार्तिक ७ भारतले पेट्रोलियम पदार्थमा अघोषित रुपमा नाकाबन्दी गरेपछि चीनले एक हजारभन्दा बढी मेट्रिक टन तेल पठाउन लागेको छ । चीनले अनुदान सहयोगस्वरुप हजार मेट्रिक टन तेल केरुँग नाकाबाट मंगलवार नेपाल

प्रहरी हवल्दारले आफैलाई गोली हानेर किन आत्महत्या गरे ?

पाल्पा, कार्तिक ७ जिल्ला कारागार पाल्पामा कार्यरत प्रहरी हवल्दार दिल बहादुर पाण्डेले आफैले गाेली हानेर आत्महत्या गरेका छन् । हवल्दार पाण्डेले शनिबार बिहान आफूसँग रहेको थ्री नट थ्री राइफलले आफैलाई गोली

बम आक्रमणमा ४२ को मृत्यु

एजेन्सी, कार्तिक ७ नाइजेरियामा दुई भिन्नाभिन्नै ठाउँमा बम आक्रमण हुदा ४२ जनाले ज्यान गुमाएका छन् । भने सय भन्दा बढी मानिस घाइते बनेका छन् । नाइजेरियाको उत्तर पूर्वी योला स्थित

अब को बन्दैछ राष्ट्रपति ?

काठमाडौं, कार्तिक ७ मुलुकको दोस्रो राष्ट्रपति तथा उपराष्ट्रपति चयन गर्न व्यवस्थापिका संसदको बैठक आज  शनिबार ३ बजे  बस्दैछ । आजबसेको बैठकले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रियालाई सुरु गर्ने भएको छ

नेपाल यु–१९ विश्वकपमा छनाैट

काठमाडौं,  कार्तिक ६ आइसीसी यु–१९ विश्वकप छनौटको फाइनलमा आयरल्यान्डलाई हराउँदै नेपाल आगामी वर्ष बंगलादेशमा हुने यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा छनौट भएको छ। बिहीबार मलेसियाको किनरारा एकेडेमी ओभलमा आयरल्यान्डलाई ३ विकेटले

अाजको राशिफल

अाज मिति वि.सं. २०७२ साल कात्तिक ६ गते। शुक्रबार। इश्वी सन् २०१५ अक्टोबर २३ तारिख। नेपाल संवत् ११३५ कौला थ्व। आश्विन शुक्लपक्ष। तिथि– एकादशी, २७:१५ बजेउप्रान्त द्वादशी। तपाईको अाजको राशिफल

चचहुई….

जीउमा जमरा

अाज विजयादशमी यसरी मनाइँदैछ

काठमाडौं,  कार्तिक ५ आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर विजयादशमी पर्व मनाइँदैछ । नेपालीहरूको महान चाड विजयादशमीमा आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा घटस्थापनासहित जमरा राखी नवमीसम्म दुर्गा सप्तसती (चण्डी) पाठ गरी नवदुर्गा