DeshKo News

मुख्यमन्त्री राईद्धारा फागु पर्वको शुभकामना

विराटनगर, चैत्र ६ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले फागु पूर्णिमा (होली) पर्व २०७५ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दे मुख्यमन्त्री राईले

महिला साफ फुटबल प्रतियोगिताले देशकै गौरव बढेको छ : मुख्यमन्त्री राई

विराटनगर, फागुन २८ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले खेलकुदलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । अखिल नेपाल फुटबल सङ्घद्वारा विराटनगरको शहीद रङ्गशालामा आयोजित महिला साफ फुटबल

माछापुच्छ्रे बैंकले थप दुईवटा शाखा खोल्यो

काठमाडौं, फागुन २७ माछापुच्छ्रे बैंक लिमिटेडले कावासोती र टाँडीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार नवलपुरको कावासोती नगरपालिकास्थित कावासोती शाखा कार्यालय र चितवनको रत्ननगर नगरपालिका स्थित टाँडी शाखा

सरकार र सिके राउतबीचको सहमति राष्ट्र हितमा छ : मुख्यमन्त्री पोखरेल

काठमाडौं, फागुन २४ प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाल सरकार र सिके राउतबीच भएको सहमती नेपाल राष्ट्रको हितमा रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी

देश निर्माणमा जुट्न निजी क्षेत्रलाई मुख्यमन्त्री राईको आग्रह

विराटनगर, फागुन २४ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देश निर्माणमा जुट्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । मोरङको कटहरीस्थित सप्तकोशी सिमेन्ट उद्योगको उद्घाटन गर्दे मुख्यमन्त्री राईले निजी क्षेत्रलाई

डेढ अर्ब लगानीमा सञ्चालित सप्तकोशी सिमेन्टको औपचारिक उद्घाटन

विराटनगर, फागुन २४ एच.आर गोयल ग्रुपको लगानी रहेको सप्तकोशी सिमेन्ट उद्योगको औपचारिक उद्घाटन भएको छ । करिब एक अर्ब ३० करोड बढी लगानीमा सञ्चालनमा आएको उद्योगको शुक्रबार प्रदेश नं १

नारी दिवस : औपचारीकता भन्दा उपलब्धिमूलक बनाउँ

अर्जुन दुङमाली राई मार्च ८ अर्थात अन्तर्राष्ट्रिय महिला दिवस वा नारी दिवस नेपाली महिलाहरुद्वारा पर्वकै रुपमा मनाउने गरीन्छ ।पछिल्लो केही वर्ष यता यसको क्रम अझ बढ््दो क्रममा रहेको देखिन्छ ।यो

अाज देशभरी सार्वजनिक बिदा

काठमाडौं,फागुन २४ संघीय सरकारले अाज सार्वजनिक विदा दिएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा संघीय सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो । मार्च ८ अर्थात् फागुन २४ गते शुक्रबार

नेपाली एकतालाई कसैले हल्लाउन सक्दैन : मुख्यमन्त्री राई

झापा, फागुन २३ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाली जनमत मानव एकता र विश्व शान्तिको पक्षमा एक ढिक्का रहेको जनाउँदै यो एकतालाई कसैले हल्लाउन नसक्ने बताउनुभएको छ ।

पत्रकारिता क्षेत्रले जनताको विश्वास जित्नुपर्छ : मुख्यमन्त्री राई

विराटनगर, फागुन २३ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पत्रकारिता क्षेत्रले जनताका मन र विश्वास जित्ने काममा लाग्नुपर्ने बताउनुभएको छ । विराटनगरबाट प्रकाशित हुने ‘न्यू सृष्टि दैनिक पत्रिका’को आठौँ

सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News