Deshko

पहिलोपटक प्रतिस्पर्धाबाट सेना प्रमुख सुवेदार छानिए

२१ फागुन – नेपाली सेनामा पहिलो पटक प्रतिस्पर्धाबाट सेना प्रमुख सुवेदार पदको छनौट गरिएको छ । मुलुकभरका गण र गुल्मका सुवेदारमध्येबाट प्रतिस्पर्धाका आधारमा जुम्लामा रहेको २४ नम्बर बाहिनी अड्डाका सुवेदार

पोखरामा प्याराग्लाइडिङ उडान बन्द !

पोखरा, २१ फागुन / पोखरा महानगरपालिकाले ‘कर नतिरेको’ भन्दै बुधबारदेखि प्याराग्लाइडिङ उडान बन्द गर्ने भएको छ । पोखराको आकासमा दिनदिनै प्याराग्लाइडिङ दुर्घटना भएकै बेला महानगरले यस्तो निर्णय गरेको हो ।

पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, रसियन नागरिककाे मृत्यु

पोखरा, २१ फागुन –पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना भएको छ । दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको छ । सारङकोटबाट सोलो उडान भर्ने वित्तिकै दुर्घटना भएको बताइएको छ । दुर्घटनामा घाइते

देउवालाई झट्का, ५६ जिल्लाका सभापतिले दिए यस्तो चेतावनी

२१ फागुन – नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले विशेष महाधिवेशनका लागि पहल थाल्ने चेतावनी दिएका छन् । महासमिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले दिएको वचनविपरीत केन्द्रीय कार्यसमितिले विधान पास गरेपछि जिल्ला

कसले थुन्छ थुनोस, हिन्दु राष्ट्र स्थापना गर्छौंः अध्यक्षद्वय

विराटनगर, २१ फागुन – राप्रपा (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले आन्दोलनबाटै राजसंस्था सहितको प्रजातन्त्र र हिन्दू राष्ट्र स्थापित गर्ने घोषणा गरेका छन् । प्रदेशस्तरीय भेलाबारे जानकारी दिन मंगलबार विराटनगरमा

मोटरसाइकल जुध्दा समाजवादी युवा फोरमका सह–संयोजकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित कृष्ण मन्दिर सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परेको छ । दुई विपरित दिशाबाट आएका मोटरसाइकल एकापसमा जुध्दा एकजनाको मृत्यु भएको छ भने अन्य तीन घाइते भएका छन्

सरकारले गरेका कामको रक्षा गर्नुपर्छ : नारायणकाजी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीले नयाँ कार्ययोजना निर्माण गरी सरकारले गरेका कामको रक्षा गर्नुपर्ने बताएका छन् । गोरखाको सिरानचोक गाउँपालिका–४ छोप्राकमा शहीद सप्ताहको अवसरमा आयोजित कार्यक्रममा

अनार सेवनका फाइदा , किड्नी सफाई देखि अनुहारमा निखार

फाल्गुण २१, काठमाडौँ । मिठो हुने रातो रङको अनारको दाना या जुस सबैले मन पराउछन् । अनार स्वाथ्यको लागि निकै हितकर मानिन्छ । बिरामीहरुलाई अनार बढि खान दिईन्छ । यसले

सिरहाका नेपाली विद्यार्थी गाउँछन् भारतीय राष्ट्रिय गान

फाल्गुण २१, काठमाडौँ । सिरहाको दक्षिणवर्ती भगवानपुर गाउँपालिका–४ मा पर्ने ठाडीबजार भारतीय सीमासँग जोडिएको अन्तिम नेपाली गाउँ हो ।गाउँपालिका क्षेत्रमा तीन माविसहित १६ वटा सामुदायिक विद्यालय छन् । विद्यालयको संख्या धेरै भए

आजबाट देशभरका शिक्षण संस्था बन्द गर्ने आन्दोलनरत शिक्षककाे घाेषणा बिप्लवकाे ऐक्यबद्धता

फाल्गुन २१, विभिन्न माग राख्दै आन्दोलन गरिरहेका अस्थायी राहत शिक्षक संगठनले आजदेखि देशभरका सामुदायिक विद्यालय बन्दको आह्वान गरेको छ । सरकार आफ्ना मागप्रति गम्भीर नभएको भन्दै उनीहरुले बन्दको आह्वान गरेका