Deshkomedia

रुपन्देहीमा गोली हानेर एक जनाको हत्या, पाँच लाख रुपैयाँ लुटियो

बुटवल, भदौ २९ रुपन्देहीको रोहणी गाउँपालिकामा बैंकबाट रुपैयाँ निकालेर आएका व्यक्तिलाई लुटेरा समूहले गोली हानेर हत्या गरेका छन् । गोली लागेर ओमसतयिा गाउँपालिकाका वडा नम्बर ५ का महेन्द्र कुर्मीको मृत्यु

सुनचाँदीको मूल्य आज थप घट्यो, हेर्नुहोस्

काठमाडौं, भदौ २९ नेपाली बजारमा सुनचाँदीको मूल्य आज थप घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला ७० हजार दुई सय रुपैयाँमा झरेको छ । सुन अस्ती

पोर्चुगलबाट परिषदको युवा संयोजकमा उम्मेद्वारी दिने यामेन्द्र घर्तीको तयारी

लिस्बन, भदौ २९ पोर्चुगलबाट यामेन्द्रकुमार घर्तीले गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको युवा संयोजकमा उम्मेदवारी दिने भएका छन् । बागलुङका घर्तीले पत्रकार भेटघाट गर्दै आइसीसी युवा संयोजक पदमा प्रतिष्पर्धा गर्ने

उही कारागार उही हिरासत, यस्तो छ हुम्ला र मुगुको समस्या

काठमाडौं, भदौ २९ कारागार नहुँदा कारागार नहुँदा हुम्ला र मुगुमा समस्या भएको छ । जिल्लामा कारागारका लागि भवन नहुँदा कैदीलाई हिरासतमै पठाउनुपर्ने अवस्था सृजना भएको छ । अदालतको फैसलापछि कारागारामा

गाउँपालिका अध्यक्ष चित्रबहादुर केसीको गाडीमा आगजनी

सल्यान, भदौ २९ सल्यानको शिद्ध कुमाख गाउँपालिकाको गाडीमा गएराति अज्ञात समूहले आगजनी गरेको छ । गाउँपालिकाको कार्यालयमै राखिएको टाटा कम्पनीको रा १ झ १०१७ नम्बरको गाडीमा राति करिब साढे ११

इलाम र झापाबाट फर्किएलगत्तै खानेपानी मन्त्री मगर अस्पताल भर्ना

काठमाडौं, भदौ २९ इलाम र झापामा पार्टीका कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएलगत्तै खानेपानी तथा सरसफाइमन्त्री बिना मगर अस्पताल भर्ना भएकी छन् । पिसाबमा इन्फेक्सन भएपछि मगरलाई शुक्रबार अस्पताल भर्ना गरिएको

उम्मेद्वार बन्न पाउने भएपछि कांग्रेस नेतृ केसी साझा पाटीमा प्रवेश

पोखरा, भदौ २९ कास्की क्षेत्र नम्बर २ मा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदवार बन्ने शर्तमा नेपाली कांग्रेस नेतृ रजनी केसी साझा पार्टीमा प्रवेश भएकी छन् । अन्नपूर्णमा खबर

गाउँपालिकाका अध्यक्षलाई घोडा

रुकुमपूर्व, भदौ २९ रुकुम पूर्वको उथायत्तरगंगा गाउँपालिकाका अध्यक्षको यातायात सुविधाका लागि घोडा किनिएको छ । गाउँपालिका सडक सञ्जालमा नजिएका कारण गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तीको सवारी सुविधाका लागि घोडा किनिएको हो

नेपाल आईस धनगढी फुटसल लिगकाे उपाधि कैलाश विकास बैंकलाई

धनगढी, भदौ २८ धनगढीमा आज सम्पन्न नेपाल आईस धनगढी फुटसल लिगको उपाधि कैलाश विकास बैंकले जितेको छ । नविल बैंकलाई ९—४ ले हराउँदै कैलाश विकास बैंकले उपाधि हात पारेको हो

सशस्त्र प्रहरी जवान धामी पाँच दिनदेखि बेपत्ता

धनगढी, भदाै २८ दार्चुला स्थायी घर भई सशस्त्र प्रहरी बल गण नम्बर २६ नवलपरासीमा कार्यरत सशस्त्र प्रहरी जवान रमेश सिंह धामी पाँच दिनदेखि सम्पर्कविहीन अवस्थामा रहेका छन् । दार्चुलाको मालिकार्जुन

सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News