DESHKONEWS

अमेरिकाको चर्चमा बर्षौंसम्म सयौं बालबालिकामाथि यौन शोषण

एजेन्सी, चैत्र २४ अमेरिकाको मेरील्याण्ड राज्यको एउटा चर्चमा बर्षौंसम्म बालबालिकाको यौन शोषण भएको खुलासा भएको छ । मेरिल्याण्ड राज्यको बाल्टीमोरस्थित सबैभन्दा पुरानो रोमन क्याथोलिक चर्चमा सन् १८४० देखि विभिन्न १५६

आन्दोलनमा मृत्यु भएका लिम्बूलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं, चैत्र २४ कोशी प्रदेश नामाकरण विरुद्ध भएको आन्दोलनमा मृत्यु भएका पदम लिम्बुलाई सरकारले सहिद घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लिम्बुलाई सहिद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग

आजको मौसम : पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, चैत्र २४ हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसकारण देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ

भारु बलियो बन्दा घट्यो डलरको मूल्य

काठमाडौं, चैत्र २४ भारतीय रुपया (भारु) बलियो बनेपछि नेपालमा डलरको मूल्य घटेको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले रिपोदर यथावत् राखेको घोषणा गरेपछि भारु बलियो बन्दा नेपालमा

आजदेखि उपनिर्वाचन आचारसंहिता लागू, क–कसलाई लाग्छ ?

काठमाडौं, चैत्र २४ आउँदो वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । सो मितिमा चितवन–२, बारा–२ र तनहुँ–१ मा निर्वाचन

आईपीएल : कोलकत्तासँग बेंग्लोरको लज्जास्पद हार

काठमाडौं, चैत्र २४ इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले पहिलो जित निकालेको छ । कोलकाताले बिहीबार घरेलु मैदान इडेन गार्डेनमा सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्लोरविरुद्ध ८१ रनको फराकिलो

आज चैत २४ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०७९ साल चैत २४ गते शुक्रबारको राशिफल । मेष आज कुनै कुराले मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । धर्म र सांस्कृतिक सभासमारोहमा

फिल्म फ्लप हुँदा आत्महत्या गर्न खोजेको भारतीय कमेडियन कपिलको खुलासा

एजेन्सी, चैत्र २३ भारतीय कमेडियन एवं अभिनेता कपिल शर्मा आइतबार ४२ औं जन्मदिन मनाइरहेका छन् । कपिलले आफ्नो रियालिटी शो ‘द कपिल शर्मा शो’ मार्फत मानिसहरूलाई मनोरञ्जन गर्ने गरेका छन्

निजी सवारी साधनहरुलाई भाडाका सवारी बोक्न नदिन गृह मन्त्रालयको निर्देशन

काठमाडौं, चैत्र २३ गृह मन्त्रालयले भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई रोक्न सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले बुधबार जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै यात्रु ओसार पसार

एउटै परीक्षा केन्द्रबाट ५२ जना एसईईका नक्कली परीक्षार्थी पक्राउ

मोरङ, चैत्र २३ माध्यमिक शिक्षा परीक्षा (एसईई)को एउटा केन्द्रबाट ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । प्रहरीले मोरङको ग्रामथानमा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जनालाई नियन्त्रणमा लिएको