DeshkoNews

सरकारले देशभर एकसय झोलुङ्गे पुल निर्माण गर्दै

काठमाडौँ, पुस २६ देशभर यो वर्ष एकसय झोलुङ्गे पुल निर्माण हुने भएको छ । स्थानीय पूर्वाधार विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनले यो वर्ष्भित्रमा एक सय पुल निर्माण गर्ने लक्ष्य लिएको हो

लमजुङमा भूकम्पको धक्का महसुस

लमजुङ, पुस २६ लमजुङमा हिजो साँझ भूकम्पको धक्का महसुस गरिएको छ । जिल्ला सरदमुकाम बेसीशहर नजिक उत्तर पश्चिम क्षेत्रमा केन्द्रबिन्दु बनाएर हिजो साँझ ३ रेक्टर स्केलको भूकम्प गएको प्रमुख जिल्ला

दोब्बर यौन आनन्दका लागि यी कुराहरु गर्नुहोस् !

संयमित र सक्रिय यौनले शारीरिक र मानसिक रुपमा फाइदा गर्छ । यौन मानिसको अनिवार्य आवश्यक्ता हो । खासगरी दाम्पत्य जीवनमा यौनले विशेष भूमिका खेल्छ ।जब यौनको कुरा गर्छौं, सन्तुष्टिको कुरा

भोजपुरमा हत्याका अभियुक्तलाई जन्मकैद

भोजपुर,पुस २५ जिल्ला अदालत भोजपुरले हत्या अभियोगमा एक महिलालाई जन्मकैदको फैसला सुनाएको छ । अदालतले टेम्केमैयुङ गाउँपालिका–९ लेखर्ककी २६ वर्षीया रीमा भनिने रेमकुमारी राईलाई जन्मकैदको फैसला गरेको हो । अभियुक्त

फेसबुकमार्फत चिनजान गरेर जागिर लगाईदिने भन्दै करणी

विराटनगर, पुस २५ सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान गरी जबर्जस्ती करणी गरेको आरोपमा एक युवकलाई आज पक्राउ गरिएको छ । प्रदेश नं. १ प्रहरी कार्यालयको जानकारीअनुसार इटहरी उपमहानगरपालिका–१० का २३ वर्षीय

प्रदेश सांसद् लिम्बुले गरे खोला तटबन्धन र खानेपानी योजनाको अनुगमन

उर्लाबारी, पुस २५ मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल)ले आफ्नो क्षेत्रका विकास निर्माणलाई प्राथमिकताका साथ अघि बढाइरहेका छन् । प्रदेश नं. १ सरकारबाट सबैभन्दा धेरै

भोजपुरबाट छोरी भेट्न मोरङ आएका एक बृद्धको बसको ठक्करबाट ज्यान गयो

मोरङ, पुस २५ मोरङको बेलवारी नगरपालिका – १० स्थित पूर्वपश्चिम राजमार्गमा आज अपरान्ह बसको ठक्करबाट पैदलयात्री एक बृद्धको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख २९८८

दाङमा नागदेवता भेटिएको भन्दै पूजाआजा गर्नेको भिड लाग्यो

दाङ, पुस २५ कबिर डेढ महिनादेखि दाङको तुलसीपुर ४ बनहरीस्थित थारू गाउँमा गोमन सर्प एकै ठाउँमा देखिन थालेपछि त्यसलाई नाग देवता भन्दै स्थानीयले पूजाआजा गर्दै आएका छन्। सर्पलाई नाग देवता

सरकारले धोका दिएको आरोप लगाउँदै डा. केसीले सुरु गरे आमरण अनसन

इलाम, पुस २५ त्रिवि शिक्षण अस्पतालका विशेषज्ञ डा गोविन्द केसीले इलामबाट १६ औँ आमरण अनसन सुरु गर्नुभएको छ । आफूसँग भएका पूर्व सम्झौताहरु कार्यान्वयन गर्नुको सट्टा सरकारले धोका दिएर शिक्षा तथा

निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै संकल्प प्रस्ताव दर्ता

काठमाडौँ, पुस २५ बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेसकी सांसद डा. डिला