Deshkomedia

लगातार घट्दै सुनको मूल्य, कति छ आज ?

काठमाडौं, साउन २६ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन आज तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको

शितल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं, साउन २५ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री दाहाल शितल निवास पुगेका हुन्। भेटवार्तामा के विषयमा कुरा भयो

बुंगल नगरपालिकाका कर्मचारी मृत फेला

बझाङ, साउन २५ । बझाङको बुंगल नगरपालिकामा कार्यालय सहयोगी मृत फेला परेका छन् । बुङ्गल नगरपालिका–३ विर्पैयाँका ४० वर्षीय धनबहादुर बोहरा बेपत्ता भएको ६ दिनपछि विहीबार मृत फेला परेका हुन्।

कैलालीमा बाढीमा बगेर एक जनाको मृत्यु

धनगढी, साउन २५ । कैलालीमा बाढीका कारण एक जनाको मृत्यु भएको छ। अविरल वर्षासँगै खुटिया खोलामा आएको बाढीले गोदावरी नगरपालिका–९ धनचौरीका ४० वर्षीय रत्न प्रसाद भट्टराईको मृत्यु भएको जिल्ला प्रशासन

सांसद सुनिल शर्मा पक्राउ

काठमाडौं, साउन २५ । नेपाली कांग्रेसका सांसद तथा मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा पक्राउ परेका छन् । काठमाडौंको टोखाबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले शर्मालाई पक्राउ गरेको हो

शिक्षा विधेयकको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौं, साउन २५ । निजी विद्यालय संगठनहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्। शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने गरि सरकारले शिक्षा सम्बन्धी ऐन अघि बढाउन खोजेको भन्दै निजी विद्यालय संगठनहरुले विरोध प्रदर्शन

भारतको केरला राज्यको नाम परिवर्तन गरिँदै

एजेन्सी । भारतको केरला राज्यको नाम परिवर्तन गरिने भएको छ । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले बुधबार विधान सभामा राज्यको नाम परिवर्तन गर्ने प्रस्ताव पेस गरेका छन्। प्रस्ताव प्रस्तुत गर्दै उनले

सामान्य अंकले बढ्यो नेप्से, कति भयो कारोबार ?

काठमाडौं, साउन २५ । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ५.१३ अंकले बढेर दुई हजार ६६.०५ बिन्दुमा कायम भएको छ। आज एक सय पाँच

वैदेशिक रोजगार विभागको अवरुद्ध अनलाइन सेवा सञ्चालनमा

काठमाडौं, साउन २५ । वैदेशिक रोजगार विभागको अवरुद्ध भएको अनलाइन सेवा सञ्चालनमा आएको छ । विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल ‘सर्भर माइग्रेट’ गर्नुपर्ने भएकाले मङ्गलबारदेखि अवरुद्ध भएको सेवा आजदेखि पुनःसञ्चालनमा आएको

राष्ट्रिय टोलीका २ सदस्यसहित ३ खेलाडी विदेश पलायन

काठमाडौं, साउन २५ । नेपाली फुटबल खेलाडीले देश छोड्नेक्रम बढ्दै गएको छ । यसैक्रममा थप ३ व्यवसायिक फुटबल खेलाडी अष्ट्रेलिया गएका छन् । राष्ट्रिय टोलीका २ सदस्यसहित ३ खेलाडी बिहीबार