Deshkomedia

भेपमार्फत भएको सुन तस्करी प्रकरणमा कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

काठमाडौं, भदौ १३ । विद्युतीय चुरोट (भेप) तस्करी प्रकरणमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई आज दिउँसो

करणले लिए पाकिस्तानका ओपनर फखारको विकेट

काठमाडौं, भदौ १३ । नेपालका तीव्र गतिका बलर करण केसीले पाकिस्तानका ओपनर फखार जमानको विकेट लिएका छन् । करण केसीको छैटौं ओभरको तेस्रो बलमा एज लागेर जमान विकेटकिपर आसिफ शेखबाट

पाकिस्तानविरूद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौं, भदौ १३ । नेपालले एसिया कपको उद्धघाटन खेलमा घरेलु टोली पाकिस्तानविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । मुल्तान क्रिकेट रंगशालामा भएको टसमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला

एमसिसीले गर्दा समाजवादी मोर्चा धरापमा, सन्देश सभाहरु अनिश्चित

काठमाडौं, भदौ १३ । अमेरिकी सहयोग परियोजना एमसिसीको कार्यान्वयनको विषयलाई लिएर समाजवादी मोर्चाभित्र विवाद सुरु भएको छ । एमसिसी कार्यान्वयनबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान बोलाएको मोर्चाको

नेपाली नागरिकता लिन खोज्ने एक भारतीय पक्राउ

नवलपरासी, भदौ १३ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा नेपाली नागरिकता लिन खोज्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली बुबा बनाई नेपाली नागरिकता लिन खोज्ने भारत महाराजगञ्ज मधवलिययाका

सर्वोच्चलाई कोशी सरकारले भन्यो– विश्वासको मत संविधानसम्मत छ

काठमाडौं, भदौ १३ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज (बुधबार) सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन्। उनले जवाफमा प्रदेश सभाबाट लिएको विश्वासको मत संविधानसम्मत रहेको दाबी गरेका छन्

वैद्यको भर पर्दा सर्पले टोकेकी महिलाको मृत्यु

धनगढी, भदौ १३ । बैतडीमा सर्पले टोकेपछि वैद्यको भर पर्दा एक महिलाको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ बस्ने ५५ वर्षीया पार्वती घटालको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

अमेरिकाले भन्यो– एमसिसीको व्याख्यात्मक घोषणासँग सहमत छौं

काठमाडौं, भदौ १३ । अमेरिकाले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)मा प्रतिनिधि सभाले पारित गरेको व्याख्यात्मक घोषणासँग सहमत रहेको बताएको छ। एमसिसी कार्यान्वयनमा जाने बेलामा प्रतिनिधि सभाले २०७८ फागुनमा पारित गरेको १२

कञ्चनपुरमा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

महेन्द्रनगर, भदौ १३ । कञ्चनपुरको बेलौरी नगरपालिकाका ७२ वर्षीय जनकलाल चौधरीको करेन्ट लागेर उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीका बुबा जनकलालको

अरिंगाल पोल्न गएका वडा सदस्यको रुखबाट लडेर मृत्यु

गोरखा, भदौ १३ । गोरखाको आरुघाटमा अरिंगाल पोल्न गएका वडा सदस्यको रुखबाट लडेर मृत्यु भएको छ । आरुघाट गाउँपालिका–९ का वडा सदस्य शंकर माझीको रुखबाट लडेर मृत्यु भएको हो ।