Deshkomedia

आइफोन जितेको भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, भदौ ७ । आइफोन जित्नुभयो भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । टिकटक, फेसबुक, ह्वाट्सएप मार्फत लक्की ड्रमा आइफोन जितेको भन्दै एक महिलालाई प्रलोभन

प्रधानमन्त्रीसंग भदौ १२ गते सांसदहरुको प्रश्नोत्तर

काठमाडौं, भदौ ७ । प्रतिनिधिसभामा भदौ १२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरुको प्रश्नोत्तर हुने भएको छ । सभामुख देवराज घिमिरेले बिहीबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुनेबारे जानकारी गराएका हुन्

प्रहरीमा जागिर लगाइदिने भन्दै युवतीलाई ठगी गर्ने पक्राउ

दाङ, भदौ ७ । दाङमा प्रहरीमा जागिर लगाइदिन्छु भन्दै रकम अशुली गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जागिर लगाइदिने प्रलोभन दिई दुई लाख रकम असुली गरेको आरोपमा पाल्पा

टीकापुर घटनामा दाेषी ठहरिएका रेशमलालले बनाए मृतक बालकको सालिक

धनगढी, भदौ ७ । थरुहट/थारुवान आन्दोलनका क्रममा टीकापुर घटनामा मारिएका २ वर्षका बालक टेकबहादुर साउँदको सालिक अनावरण गरिएको छ । सालिकको टीकापुर घटनाको मुख्य योजनाकारको अभियोगमा दोषी ठहर भएर पनि

प्रहरी अधिकृतहरुको सरुवाप्रति कांग्रेस सांसदहरुको आपत्ति

काठमाडौं, भदौ ७ । नेपाली कांग्रेसका ८ जना नेताहरूले नक्कली भुटानी शरणर्थी प्रकरणको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरुको सरुवा गरिएको प्रति आपत्ति जनाएका छन् । उनीहरुले आज संयुक्त विज्ञप्ति जारी गर्दै

संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ मा

काठमाडौं, भदौ ७ । प्रतिनिधिसभा सञ्चालन हुन थालेको झन्डै ८ महिनापछि संसदीय समितिको सभापति चयन गर्ने तयारी गरिएको छ । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख देवराज घिमिरेले संसदीय

सुन तस्करी प्रकरण : अध्यागमन विभागका महानिर्देशक अधिकारी मन्त्रालय तानिए

काठमाडौं, भदौ ७ । सुन तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिक दावा छिरिङसँग नाम जोडिएका अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई मन्त्रालयमा तानिएको छ । चिनियाँ नागरिकसंग नाम जोडिएर सार्वजनिक रुपमा प्रश्न

बचतकर्ताको रकम हिनामिना गरेर सहकारीका अध्यक्ष फरार

सर्लाही, भदौं ७ । सर्लाही सदरमुकाम मलंगवास्थित एक सहकारी संस्थाका अध्यक्षले नै बचतकर्ताको रकम हिनामिना गरेर फरार भएका छन् । रकम हिनामिना आरोपमा सहकारीका चार कर्मचारी थुनामा परेका छन् ।

राप्रपा नेपालको केन्द्रीय समिति बैठक सुरु, राजसंस्थाबारे धारणा सार्वजनिक गर्दै

काठमाडौं, भदौ ७ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालको केन्द्रिय कार्यसमितिको बैठक आज (बिहिबार)देखि शुरु भएको छ । बैठकले राजसंस्था सम्बन्धी पार्टीको आधिकारिक धारणा तय गर्ने बताइएको छ

घरमा चोर्न पसेका युवक पक्राउ, खल्तीमा लागु औषध

कञ्चनपुर, भदौ ७ । कञ्चपुरको भिमदत्त नगरपालिकाको एक घरमा चोर्न परेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । नगरपालिकाको वडा नम्बर–१० पशुपति टोलस्थित किशोर नेपालीको घरमा चोरी गर्न पसेका डडेल्धुराको