APP haru

मानसिक यातना खप्न नसकेपछि पच्चीस चिकित्सकद्वारा सामुहिक राजीनामा

प्रतिष्ठानका पदाधिकारीले चरम मानसिक यातना दिएको गम्भीर आरोप लगाउँदै दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । प्रतिष्ठानका उपकुलपति डा सङ्गीता भण्डारीलगायत पदाधिकारीले पटकपटक चरम

साउनमा मात्र चितवनमा एक सय ६ जनामा डेंगु

काठमाडौं साउन महिनामा चितवनमा १०६ जनामा डेंगुको संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ४ सय ५३ जनामा गरिएको परीक्षणका क्रममा सो संख्यामा संक्रमित भेटिएको हो ।

प्रहरी समायोजन विधेयक – पति–पत्नी एउटै प्रदेशमा बस्न पाउने

काठमाडौँ । राष्ट्रिय सभाबाट ‘प्रहरी समायोजन विधेयक –२०७६’ सर्वसम्मतिले स्वीकृत भएको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा गृहमन्त्री थापाले उक्त विधेयकमाथि विचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गरेका थिए ।

एनसेल मुद्दामा सर्वोच्चले आज सुनाउला त निर्णय?

काठमाडौँ – एनसेलको पुँजीगत लाभकर सम्बन्धी विवादमा सर्वोच्चले बिहीबार सुनाउँदै छ । सर्वोच्चले गएको बिहीबार नै निर्णय सुनाउने भनेको थियो, तर सो दिन नसुनाएर भदौ पाँच गतेका लागि मिती सारेको

प्रचण्डलाई शक्तिशाली बनाएर ओली जाँदैछन् सिंगापुर

काठमाडौँ – पार्टी एकता र दुई अध्यक्षको व्यवस्थापछि पुष्पकमल दाहाल प्रचण्डले पहिलोपल्ट पूर्णकार्यकारी अधिकार प्राप्त गरेका छन् । प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्योपचारका लागि १० दिनमा दोस्रोपल्ट

भारतीय विदेशमन्त्री जयशंकर काठमाडौंमा

काठमाडौं भारतका विदेशमन्त्री सुभ्रमन्यम जयशंकर बुधबार मध्यान्ह काठमाडौं आइपुगेका छन्। विदेशमन्त्री भएपछि पहिलो पटक उनी नेपाल भ्रमणमा आएका हुन्। जयशंकरलाई विमानस्थलमा परराष्ट्र सचिव शंकरदास वैरागीले स्वागत गरेका छन्। नेपालले संविधान

दश वर्ष बित्दा पनि मर्मत भएन टेलिकमको टावर

सल्यान : बन्गाड कुपिन्डे नगरपालिका–४ तारुपारेमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आएको दश वर्ष बितिसक्दा पनि मर्मत हुन सकेको छैन । टावर मर्मत नहुँदा सेवाग्राही मर्कामा परेका छन्। टावर मर्मत

मुख्यमन्त्री ज्यू , कानुन परिवर्तन गरी मलाई फाँसी दिइयोस्

विराटनगर,४ भदौ मुख्यमन्त्री ज्यू , कि कानुन परिवर्तन गरी मलाई फाँसी दिइयोस्,कि मलाई न्याय दिनुस्, दिक्तेल रुपाकोट नगरपालिका.१ खोटाङका ७६ बर्से टंकप्रसाद आचार्यले मंगलबार भक्कानिँदै प्रदेश १ का मुख्यमन्त्री शेरधन

आफ्नै पार्टी सिध्याउन दुई नेता सक्रिय !

काठमाडौं राष्ट्रिय जनता पार्टी (राजपा) लाई बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीमा विलय गराउने प्रयासमा राजपाकै केही नेताहरू लागिपरेको समाचार घटना र विचारलाई प्राप्त भएको छ । जानकारीअनुसार

फेरि मृगौला फेर्नुपर्ने हुनसक्छ प्रधानमन्त्री ओलीको, सम्भव पनि छ

काठमाडौं हामी सबैलाई थाहा छ, प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपण गरिएको हो । मिर्गौला प्रत्यारोपण गरेको पनि १२ वर्षभन्दा बढी भएको छ । मिर्गौला अथवा कुनै पनि अंग प्रत्यारोपण गरिएपछि शरीरको रोग