DeshkoNews

आज सुनको मूल्य प्रतितोला ५०० ले घट्यो

काठमाडौ‌, भदौ १ लगातार उकालो लाग्दै गएको सुनको मूल्यमा आज सामान्य गिरावट देखिएको छ । शुक्रवार प्रतितोला रु ७१ हजार ५०० मा कारोवार भएको छापावाला सुनको मूल्य आज प्रतितोला रु

सर्वोच्च पुगिन् अभिनेत्री शिल्पा पोखरेल

काठमाडौं । पछिल्लो समय नेपाली फिल्म उद्योगका भेट्रान निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको सम्बन्ध विच्छेदको विवाद सर्वोच्च अदालत पुगेको छ । पहिलो श्रीमती हेमा ओझाले बहु–विवाहमा मुद्दा दायर

चीनले सिगात्से–केरुङ रेलमार्ग सुरु गर्यो

काठमाडौं । छिमेकी चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण शनिबार सुरु गरेको छ । रेलमार्गको दुरी ५४० किलोमिटर हुनेछ । जटिल भौगोलिक क्षेत्र रहेकाले रेलमार्ग कम्तीमा सात वर्षमा पूरा हुने अनुमान छ

आजको मौसम – मेघगर्जन र चट्याङसहित वर्षा

काठमाडौं, भदौँ १ मौसम पूर्वानुमान महाशाखाले हाल हाल देशका अधिकांश स्थानमा सामान्य वदली भएको जनाएको छ । त्यस्तै मध्य, पूर्व र पश्चिमी पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित

ग्रह र ताराको नाम अब नेपालीमा

काठमाडौं । ‘एचडी १००७७७’ र ‘एचएटी–पी–५बी’ कुनै जासुसी ‘कोड’ जस्तै लाग्छन् । तर यी सौर्यमण्डल बाहिर खोजिएका ग्रह र ताराका वैज्ञानिक नाम हुन् । अब यस्तै ग्रह र ताराको नेपाली

के हो आत्महत्या दुरुत्साहन? रविलाई होला कारवाही?

काठमाडौं  । गतवर्ष भदौदेखि लागू भएको मुलुकी अपराध संहिताले गरेको नयाँ व्यवस्थामध्ये एउटा हो, आत्महत्यामा दुरुत्साहन गर्नेलाई गरिने दण्डसजाय। उक्त संहिताको दफा १८५ मा भनिएको छ, ‘कसैले कसैलाई आत्महत्या गर्न

नेकपामा वामदेव शक्तिशाली

काठमाडौं, भदौँ १ नेकपाभित्र वामदेव गौतम फेरि शक्तिशाली भएका छन्। गत प्रतिनिधिसभा चुनावमा पराजित भएयता नेकपाभित्रै गौतमको राजनीतिक भविष्यमा प्रश्न उठिरहेका बेला एकाएक उनी फेरि पार्टीमा शक्तिशाली बनेर उदाएका हुन्।

एक वर्षमा १ अर्ब २१ करोडको गुन्द्रुक आयात

काठमाडौं । नेपालमा गुन्द्रुकदेखि खुर्सानीसम्म विदेशबाट आयात हुने गर्छ भन्दा पत्याउन असहज होला । तर, यो यथार्थ हो । भारत, चीनलगायतका देशबाट अहिले वार्षिक अर्बौं रुपैयाँको खाद्यान्न नेपाल भित्रिने गरेको

विवाहकाे रिसेप्सनमा आत्मघाती बम हमला

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलशहरको शिया बहुल क्षेत्रमा हिजो भएको एक आत्मघाती बम हमलामा दर्जन भन्दा बढी मानिसको मृत्यु भएको आशंका गरिएको छ । एक विवाहको रिसेप्सनका क्रममा हमला भएको

आज भदौँ १ गते आईतबारको राशिफल हेर्नुहोस्

वि.सं.२०७६ साल भाद्र ०१ गते । आइतबार । इस्वी सन् २०१९ अगष्ट १८ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ ।

सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News