DeshkoNews

“सुशासन कायम गर्नका लागि सरकारले कठोर कदम चाल्न बाध्य”

मोरङ, भदौँ १३ मुख्यमन्त्री शेरधन राईले प्रदेशमा सुशासन कायम गर्नका लागि सरकारले कठोर कदम चाल्न बाध्य भएको बताउनुभएको छ । प्रदेशसभाको सुशासन तथा योजना समितिले आज आयोजना गरेको सुशासन तथा

काँग्रेस केन्द्रीय सदस्यद्धारा शीर्ष नेतृत्वको आलोचना

काठमाडौं, भदौ १३ नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले सरकारले राज्यका सबै अंगमा पार्टीकरण गर्दा पनि मुकदर्शक बनेको भन्दै शीर्ष नेतृत्वको आलोचना गरेका छन् । जारी केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश सदस्यहरुले

नेकपाले दोस्रो अन्तरपार्टी निर्देशन जारी गर्यो

काठमाडौं, भदौँ १३ पार्टी एकताको १५ महिनापछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दोस्रो अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको छ ।  पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अपानि जारी गर्नुभएको

सर्वोच्चले संघीय सरकारलाई दियो यस्तो आदेश

काठमाण्डौँ, भदौँ १३ सर्वाेच्च अदालतले प्रदेश २ को सागरनाथ वन परियोजनालाई टिम्बर कर्पाेरेसन अफ नेपालमा गाभ्ने निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन आदेश दिएको छ । प्रदेश २ को उद्योग, पर्यटन तथा

वीर अस्पतालको सेवा शुल्क बढाउने तयारी

काठमाडौं । नेपालको सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालले बिरामीसँग प्रत्यक्ष जोडिएको सेवा शुल्क बढाउने तयारी थालेसँगै बिरामी मारमा पर्ने निश्चित भएको छ। अस्पतालले प्रवाह गर्ने सेवामा समयसापेक्ष शुल्क समायोजन गर्ने

के हो बिहीबार मोरङको आकाशमा देखिएको सेतो डल्लो ?

मोरङ – बिहीबार मोरङ र सुनसरीबाट आकाशमा दिउँसै ताराजस्तो दृश्य देखिएको छ । आकाशमा हेर्दा उत्तर दिशातर्फ सजिलै देख्न सकिने त्यो दृश्य दिउँसो ३ बजेदेखि नै देखिएको हो । पहिला

अब नेपालमै आणविक भट्टी

काठमाडौं । नेपालमा पारमाणविक भट्टी खोल्न सक्ने गरी कानुन बनेको छ । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।प्रतिनिधिसभाबाट पारित औद्योगिक व्यवसायसम्बन्धी प्रचलित कानुन संशोधन गर्न बनेको विधेयक २०७६

सरकारले स्वतन्त्रता खुम्च्यायोः कांग्रेस

काठमाण्डौँ । कांग्रेसले सरकारका कारण लोकतान्त्रिक व्यवस्थामाथि वितृष्णा फैलने क्रम बढेको टिप्पणी गरेको छ । उसले संवैधानिक व्यवस्था र लोकतान्त्रिक मूल्य मान्यतालाई अवमूल्यन गरेको आरोप सरकारमाथि लगाएको छ । केन्द्रीय

मोतीराम भट्टको १५४ औं जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरेर मनाइँदै

काठमाण्डौँ, भदौँ १३ युवाकवि मोतीराम भट्टको १५४ औं जन्म जयन्ती विभिन्न कार्यक्रम आयोजना गरेर आज मनाइँदैछ । साहित्यकार तथा साहित्यिक प्रतिष्ठानहरूले उनको व्यक्तित्व तथा कृतित्वमाथि विश्लेषण गर्दै जन्मजयन्ती मनाउँदै छन्

निद्रा नलागेर हैरान हुनुहुन्छ ? निद्रा ल्याउने प्रभावकारी उपाय यस्तो छ

आधुनिक जीवनशैलीका कारण राम्रो निद्रा के हो भन्ने मानिसले भुलिसकेका छन् । अधूरो निद्रा नै आजभोलिका मानिसको यथार्थता हो । निद्रा नपु–याउँदा स्वास्थ्यलाई नराम्रो असर पुग्छ । यहाँ हामी निद्रा