Deshkomedia

होटलमा लगेर किशोरीमाथि बलात्कार, एक युवक पक्राउ

बाँके, साउन २५ । बाँकेमा एक १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको

गौरा पर्व भदौ ७ गते मनाउन अठोला पञ्चाङ्गको आह्वान

काठमाडौं, साउन २५ । सुदूरपश्चिम प्रदेशबाट प्रकाशन भइरहेको अठोला पञ्चाङ्गले भदौ ७ गते नै गौरा पर्व मनाउनु शास्त्रसम्मत् हुने जनाएको छ । सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा गौरापर्व अरु दिनमा मनाउनुपर्ने

डेंगु संक्रमितको संख्या १० हजार नाघ्यो, ७४ जिल्ला प्रभावित

काठमाडौं, साउन २५ । नेपालमा डेंगु संक्रमितको संख्या १० हजार नाघेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ । महाशाखाको तथ्यांकानुसार जनवरीयता अगस्ट ९ सम्म १० हजार ७२६ जनामा

टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ नै भएको पुष्टि

गोरखा, साउन २५ । गोरखाको सतिपिपलका एक स्थानीयको घरबाट बरामद गरेर जिल्ला प्रहरी कार्यालयमा राखिएको टल्कने ढुंगा ‘क्वार्ज क्रिष्टल’ भएको खानी तथा भूगर्भ विभागले पुष्टि गरेको छ । विभागबाट गोरखा

यस वर्ष मनसुनमा ४१ जनाको मृत्यु, ५० जिल्ला प्रभावित

काठमाडौं, साउन २५ । यस वर्ष मनसुनजन्य विपद्बाट आजसम्म ४१ जनाले ज्यान गुमाएका छन् भने ३१ जना बेपत्ता छन् । गृहमन्त्रालयका अनुसार बाढी पहिरोलगायत मनसुनजन्य विपद्मामा परेर मानिसहरुले ज्यान जुमाउनुपरेको

पोखरामा २४ तोला सुनसहित एक महिला पक्राउ

पोखरा, साउन २५ । पोखरामा २४ तोला सुनसहित एक महिला पक्राउ परेकी छन् । वडा प्रहरी कार्यालय बैदामले झापाको बिर्तामोड नगरपालिका–१ घर भई काठमाडौं बस्ने ४५ वर्षीया कलपना गुरुङलाई पक्राउ

सुनको मूल्य आज पनि घट्यो, कति छ आज ?

काठमाडौं, साउन २५ । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुन आज तोलामा सात सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको

क्यानेडियन र्‍यापर टोरी लानेजलाई १० वर्षको जेल सजाय

एजेन्सी। क्यानेडियन र्‍यापर टोरी लानेजलाई अमेरिकाको लस एन्जलस अदालतले दोषी ठहर गरेको छ । आफ्नै साथी र्‍यापर मेगन थिये स्टालियनमाथि गोली प्रहार गरेको घटनामा उनलाई दोषी ठहर गरेको हो ।

ललिता निवास प्रकरण : आरोपीहरु थप ७ दिन हिरासतमा रहने

काठमाडौं, साउन २४ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका २० जना थप ७ दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अदालतले अनुमति दिएको छ ।

उपराष्ट्रपति यादव अर्को साता चीन जाने

काठमाडौं, साउन २४ । उपराष्ट्रपति रामसहाय प्रसाद यादव अर्को साता चीन भ्रमणमा जाने भएका छन् । मन्त्रिपरिषद्को पछिल्लो बैठकले उपराष्ट्रपति यादवको चीन भ्रमण स्वीकृत गरेको हो । उपराष्ट्रपति यादव ३१