DESHKONEWS

प्रहरीले सुपारी पठाउन खोज्दा सशस्त्रले रोकेपछि झडप

झापा, असार २३ झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच बुधबार राति झडप भएको छ । जिल्लाको मेचीनगर नगरपालिका स्थित काँकडभित्तामा नाकामा दुई सुरक्षा निकायबीच झडप भएको हो । नेपाल प्रहरीले

आज असार २३ गते बिहिवार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०७९ असार २३ गते बिहिवारको राशिफल । मेष रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । प्रेम

झुलाघाट नाका बुधबार साँझसम्मका लागि बन्द

बैतडी, असार २२ भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बुधबार साँझसम्मका लागि बन्द गरिएको छ । झुलाघाटस्थित झोलुङ्गे पुल मर्मतको काम सञ्चालन हुने भएकाले मंगलबार साँझ ६ बजेदेखि बुधबार साँझ

लंका प्रिमियर लिगमा सन्दीप लामिछाने आबद्ध

२२ असार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने श्रीलंकाको लंका प्रिमिर लिगमा आबद्ध भएका छन् । सन्दीपलाई दमुल्ला जायन्ट्सले अनुबन्ध गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् । जायन्ट्सले डायमन्ड

आजको मौसम : देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, असार २२मनसुनी वायुको प्रभावले हाल देशभर सामान्य बदली भइरहेको छ। प्रदेश नम्बर १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग

नागरिकता विधेयक फिर्ता लिएसंगै आजै नयाँ विधेयक ल्याउने सरकारको तयारी

२२ असार, काठमाडौं । प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक फिर्ता लिएसंगै सरकारले आजै नयाँ नागरिकता विधेयक दर्ता गराउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले २०७५ सालदेखि संसदमा विचाराधीन नागरिकता

अर्थमन्त्रीले दिए राजीनामा, संकटमा सरकार

एजेन्सी, असार २२ बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्य सचिव साजिद जाविदले राजीनामा दिएपछि प्रधानमन्त्री बोरिस जोन्सनको सरकार संकटमा परेको छ । प्रधानमन्त्रीको नेतृत्वको आलोचना गर्दै सुनक र जाविदले राजीनामा

बजारमा गुणस्तरहीन खानेपानी विक्री गर्ने बिक्री

काठमाडौं, असार २२ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अयोग्य खानेपानी विक्री वितरण गरेको भन्दै ललितपुरको एक पानी उत्पादक कम्पनीलाई ३ लाख जरिवाना तिराएको छ । विभागलाई प्राप्त उजुरीका आधारमा

सबइन्जिनियर दुबे घुससहित रंगेहात प्रकाउ

काठमाडौं, असार २२ एक लाख ७० हजार घुस रकमसहित एक जना सबइन्जिनियर प्रकाउ परेका छन् । सहरी विकास तथा भवन कार्यालय पर्साका सबइन्जिनियर रुपेशकुमार दुबेलाई प्रहरीले घुस रकमसहित पक्राउ गरेको

आज असार २२ गते बुधवार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०७९ असार २२ गते बुधवारको राशिफल । मेष आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । शेयर बजारमा गरेको लगानीले राम्रो