DeshKo News

21 dead in Trishuli River bus plunge

Chitwan, Aug 26: At least 21 passengers died on the spot and other 12 were injured when a Pokhara-bound night bus from Gaur of Rautahat fell into the Trishuli River

भोजपुरमा रुट पर्मिट बिनै गाडी सञ्चालन

भोजपुर, भदौ १० भोजपुरमा रुट पर्मिट बिनै गाडी गाडी सञ्चालन हुने गरेको छ । सडक यातायातलाई व्यवस्थित बनाउन रुट पर्मिटका आधारमा मात्र सवारीसाधन चलाउनुपर्ने निर्देशन अनुसार भर्खर मात्र जिल्लामा रुट पर्मिटका

मन्त्रिपरिषद् विस्तार, १३ जना मन्त्रीद्धारा शपथ

काठमाडौं, भदौ १० प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कंग्रेसको तर्फबाट १३ जनालाई सहभागी गराउँदै मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ । नवनियुक्त १३ जना मन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ  लिएका छन् ।

त्रिशुलीमा बस खस्यो, २१ को मृत्यु

चितवन, भदौ १० रौतहटबाट पोखराका लागि छुटेको यात्रुबस शुक्रबार बिहान चितवनको मुग्लीन–नारायणगढ सडकखण्डमा दुर्घटना हुँदा २१ यात्रुको मृत्यु भएको छ । ग १ ख ३७०९ नम्बरको बस मुग्लिन नजिकै चण्डीभञ्ज्याङ ६ कालिखोला

‘वारि जमुना पारि जमुना’ का गायक रहेनन्

काठमाडाैं, भदाै ९ ‘वारि जमुना पारि जमुना.. ‘आलुतामाले’ लगायत चर्चित गीतका गायक चर्चित गायक खेमराज गुरुङको ४२ वर्षको उमेरमा निधन भएको छ । गुरूङको चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचारका क्रममा बिहीबार साँझ

कांग्रेसबाट मन्त्रीकाे नाम टुंगाे लाग्याे, भाेलि सपथ लिने

काठमाडाैं, भदाै ९ रामचन्द्र पौडेल पक्षले आफ्नोतर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम चयन गरेको छ। पाैडेल पक्षलाई पाँच मन्त्रालय दिन देउवा तयार भएपछि पौडेलले आफ्नोतर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम

बाेक्सीकाे अाराेपमा हत्या

नेपालगञ्ज, भदाै ९ बाँकेमा बोक्सीको आरोपमा एक महिलाको हत्या भएको छ । नौवस्ता–९ तिलकपुरकी ४० वर्षीया टण्डी थारुलाई सोही ठाउँका २३ वर्षीय ड्रेस थारुले बोक्सीको आरोप लगाउँदै चिर्पटले हानेर ८ भदौ

जन्ती बाेकेकाे बस दुर्घटना, ४४ घाइते

काठमाडाैं, भदाै ९ जन्ती बोकेको बस पल्टँदा ४४ जना घाइते भएका छन् । नगरकोटबाट जन्ती लिएर कोटेश्वर तर्फ आउँदै गरेको बा ४ ख १९०५ नम्बरको बस कमलविनायक भत्केको पाटी नगरकोट वैकल्पिक

स्वास्थ्य चाैकीमा कर्मचारी नहुँदा भाेजपुरका सेवाग्राही मारमा

भोजपुर, भदाै ९ भोजपुरको पूर्वी श्यामशिला गाविसको स्वास्थ्य चौकीमा कर्मचारी नहुँदा सेवाग्राही मारमा परेका छन् । ६ जनाको दरबन्दी रहेको स्वास्थ्य चौकीमा हाल कार्यालय सहयोगी कुलप्रसाद पराजुली मात्र रहेका छन्

SRI KRISHNA JANMASTAMI TODAY

Kathmandu, Aug 25: Sri Krishna Janmastami, the birthday of Lord Krishna, is being celebrated by the Hindus throughout the country today with devotion and veneration amidst a variety of programmes.