DESHKONEWS

२० वर्ष नाघेका प्रतिबन्धित गाडी फेरि सञ्चालन गर्ने चलखेल सुरु

काठमाडौं, चैत्र ३० भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले २० वर्ष नाघेका प्रतिबन्धित सार्वजनिक सवारीसाधन फेरि सञ्चालन गर्ने भन्दै चलखेल सुरु गरेकी छन् । मन्त्री यादवले यातायात व्यवसायीसँगको मिलेमतोमा

लकडाउन उलंघन गरेको भन्दै वेलायती प्रधानमन्त्री र चान्सलरलाई कारबाही

एजेन्सी, चैत्र ३० वेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनलाई कोभिड लकडाउनको समयमा आफ्नै लागि आयोजित बर्थडे पार्टीमा सहभागी भएवापत प्रहरीले आर्थिक जरिबाना तिराउने भएको छ । डाउनिंग स्ट्रिट नम्वर १० ले सन्

यस्तो छ चैत्र ३० गते बुधवारको राशिफल

काठमाडौं । आज २०७८ चैत्र ३० गते बुधवारको राशिफल । मेष आज आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । मिथुन आज

प्रधान सेनापति र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल नायरबीच भेटवार्ता

काठमाडौं, चैत्र २९ प्रधान सेनापति महारथी प्रभुराम शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरबीच भेटवार्ता भएको छ। भद्रकालीस्थित जंगी अड्डकामा शर्मा र नायरबिच भेट भएको हो। भेटघाटका क्रममा

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, चैत्र २९ नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ८ सयले बढेर १ लाख ८ सय रुपैयाँ कायम

गैरकानुनी ढंगबाट अमेरिका प्रवेश गरेका १० नेपाली निष्काशित 

काठमाडौं, चैत्र २९ शंकास्पद ढंगले अमेरिका प्रवेश गरेका १० नेपालीलाई त्यहाँको अध्यागमनले निष्काशन गरेको छ। उनीहरु गैरकानुनी ढंगबाट अमेरिका प्रवेश गरेका थिए। उनीहरु कहिले अमेरिका प्रवेश गरे भन्ने विषय खुलेको छैन

सार्वजनिक ऋण ६.२० प्रतिशतले बढ्यो

काठमाडाैँ, चैत्र २९ चालू आर्थिक वर्षको चैत २८ गतेसम्म सार्वजनिक ऋण १८ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ। पछिल्लो एक वर्षको अवधिमा यस्तो ऋण ६.२० प्रतिशत अर्थात २ खर्ब ६५ अर्ब

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै, यस्ता छन् एजेन्डा

२९ चैत्र, काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । स्थानीय निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने विषयमा छलफल गर्न बैठक साँझ ४ बजे बस्न लागेको हो । आजको बैठकमा

गठबन्धनद्वारा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न संयुक्त आह्वान

काठमाडौं, चैत्र २९ पाँचदलीय सत्ता गठबन्धनले देशका ६ महानगरमा केन्द्रीय तहबाटै भागबन्डामार्फत उम्मेदवार तोक्ने तयारी गर्दै अन्य स्थानीय तहका पार्टीका संयन्त्रलाई ठाउँ र अवस्थाअनुसार तालमेल गर्न संयुक्त आह्वान गरेका छन् ।

सत्तारूढ पाँच दलीय गठबन्धनप्रति एमाले अध्यक्ष ओलीको नयाँ नयाँ आक्षेप

काठमाडौं, चैत्र २९ सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी स्थानीय तहको निर्वाचनमा देशैभरि चुनावी गठबन्धन घोषणा गरेसँगै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफूहरूलाई केही फरक नपर्ने जनाएको छ ।