DeshkoNews

बारीबाट खसेर महिलाको मृत्यु

ओखलढुङा, ६ बैशाख / ओखलढुङाको खिजिदेम्बा गाउँपालिका – ७ मा बारीबाट तल खस्दा एक महिलाको मृत्यु भएको छ। खिजिदेम्बा ८ भुसिँगा बस्ने ३५ वर्षीया गंगामाया बस्नेतको आलु गोड्नेक्रममा डिलबाट खस्दा

धनकुटामा ट्याक्टर दुर्घटनामा युवकको मृत्यु

धनकुटा, ६ बैशाख । धनकुटाको धनकुटा नगरपालिका –९ कोशी राजमार्गमा बुधबार साँझ ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँका १८ वर्षीय सरोज भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा सोही ठाउँका २५

त्रिविका सबै कार्यालय र आंगिक क्याम्पसहरु आज बन्द

काठमाण्डौँ, ६ बैशाख । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै कार्यालय र आंगिक क्याम्पसहरु बिहिवार बन्द छन् । पूर्वरजिष्ट्रार निलकण्ठलाल श्रेष्ठको निधनको शोकमा विश्वविद्यालयले सबै आंगिक क्याम्पस र कार्यालयहरुमा बिहिवार एक दिन विदा

इलाममा आजदेखी माईभ्याली गोल्डकप सुरु हुँदै

इलाम, ६ बैशाख । इलाममा बिहिवारदेखी चौथो अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फुटवल प्रतियोगिता सुरु हुँदैछ । बिहिवार हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक माईभ्याली फुटबल क्लब र कास्की –११ भिड्दैछन् ।

१२ वर्षिय बालक अशोक दर्जीको गीत युटुबमा भाइरल बन्दै (भिडियो हेर्नुहोस् )

झापा दमकका १२ बर्षीय बालक अशोक दर्जीले गाएको गीत यतिबेला यूटुबमा भाइरल भएको छ ।  उनले गाएको गितलाई युटुबमा हाल्ने र नयाँ युटुब च्यानल खोल्नेको पूर्वमा यतिबेला होडबाजी नै चलेको

युवासंघ अध्यक्ष पहारीद्वारा राजीनामा

काठमाडौँ, ५ वैशाख : युवासंघ नेपालका अध्यक्ष राजीव पहारीले आफ्नो पदबाट आज राजीनामा दिनुभएको छ । संघको जारी केन्द्रीय कमिटीको बैठकमा उहाँले उक्त पदबाट राजीनामा दिएको जानकारी गराउनुभयो । गत

छ महिनापछि मेलम्चीको पानी वितरण हुन्छ : खानेपानी मन्त्री

खानेपानी मन्त्री विना मगरले मन्त्रालयले खानेपानी सम्बन्धी अल्पकालीन र दीर्घकालीन कार्यक्रम बनाइरहेको बताउनुभएको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १३ औँ वार्षिकोत्सव समारोहलाई बुधबार यहाँ सम्बोधन गर्नुहुँदै उहाँले राजधानी

धरान खानेपानी आयोजनामा लापारवाही

इटहरी, ४ वैशाख :  धरानवासीका लागि उच्च प्राथमिकतासहित महत्व दिएर निर्माणाधीन धरान खानेपानी आयोजनाको काममा ढिलासुस्ती भएको गुनासो बढेको छ । धरान खानेपानी आयोजना अनुगमन समितिका संयोजक सुजेन्द्र तामाङ गोलेका

एमाले–माओवादी एकतापछि ‘सूर्य’ चिह्नमा समझदारी

– प्रकाश सिलवाल काठमाडौँ, ४ वैशाख : पार्टी एकताको तयारीमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच निर्वाचन चिह्न सूर्य रहने समझदारी भएको छ । पार्टी एकता संयोजन समितिको आजको

तीनदिने इलाम महोत्सव सम्पन्न

इलाम, ४ वैशाख : इलाम सदरमुकाममा आयोजित तीनदिने इलाम महोत्सव सम्पन्न भएको छ । इलाम सदरमुकाम खलंगा स्थापना भएको २०० औँ वर्ष पुगेको अवसरमा आयोजित महोत्सव सोमबार सकिएको हो ।