Deshkomedia

कांग्रेसको ‘इन्ट्री’ संगै मधेश प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र

काठमाडौं, जेठ ९ । नेकपा माओबादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो । गठबन्धनको निर्णयविपरीत

बझाङको साइपालमा अमेरिकी सेनाले क्याम्प राखेको प्रचार ! संसदमा उठ्यो आवाज

काठमाडौं, जेठ ९ । बझाङको साइपाललमा अमेरिकी सेनाले क्याम्प राखेको भनेर सामाजिक सञ्जालमा प्रचार भएपछि संसदमा यसबारे आवाज उठेको छ । नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले बझाङको साइपाल गाउँपालिकाको

मधेस प्रदेश सरकारमा कांग्रेस पनि सहभागी

काठमाडौं, जेठ ९ । जसपा नेतृत्वको मधेस प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ। केन्द्रमा सत्तारुढ दस दलीय गठबन्धनको मर्मअनुसार मधेश प्रदेशमा पनि कांग्रेस सहभागी हुन लागेको हो

ओलीले दिँदैछन् जनसंगठनका पदाधिकारीलाई यस्तो निर्देशन, बोलाए भेला

काठमाडौं, जेठ ९ । नेकपा एमालेले पार्टी निकट जनसंगठनका पदाधिकारीहरुको भेला बोलाएको छ । केन्द्रीय कार्यालय च्यासलमा भेला बोलाएको हो । दिउँसो १ बजे सबै जनसंगठनका पदाधिकारीलाई च्यासल बोलाइएको जनसंगठन

मनोहरा क्षेत्रको अतिक्रमित संरचनामा बालेनको डोजर

काठमाडौं, जेठ ९ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सार्वजनिक जग्गामा बनाइएका अनाधिकृत संरचना हटाउने कार्यलाई निरन्तरता दिएका छन् । यसैक्रममा महानगरले मनोहरा जग्गा एकीकरणमा रहेका अनाधिकृत संरचना हटाएको छ

दृष्टिविहीन मानिसहरूले पनि हेर्न सक्छन् चलचित्र

काठमाडौं । साधारण मानिसहरू जस्तै दृष्टिविहीन व्यक्तिहरू पनि चलचित्र हेरेर मनोरञ्जन लिन सक्छन् । तर, आँखा नदेख्ने भएकैले उनीहरू स्क्रिनमा भएका विभिन्न कुरालाई महसुस गर्न पूर्ण रूपमा फिल्मको अडियोमा निर्भर

बझाङ हिमपहिरो अपडेट : बेपत्ता तीनै जना मृत भेटिए

बझाङ, जेठ ९ । बझाङको सुर्मा गाउँपालिकाको यार्चा संकलन क्षेत्र धानसेरी हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका तीनै जना मृत भेटिएका छन् । हिमपहिरोमा पुरिएका सुर्मा गाउँपालिका ३, काँटै गाउँकी ४०

फेसबुकलाई युरोपमा पौने २ खर्ब जरिवाना

काठमाडौं । फेसबुकलाई युरोपमा पौने २ खर्ब जरिवाना गरिएको छ । युरोपका फेसबुक प्रयोगकर्ताको डेटा सुरक्षित नराखेको भन्दै युरोपेली संघले मेटालाई अहिलेसम्मकै ठूलो क्षतिपूर्ति तिराउने भएको छ । युरोपेली संघले

डडेल्धुराको साहुखर्कका ‘खिर बाजे’ देउवाको निधन

काठमाडौं, जेठ ९ । डडेल्धुराको साहुखर्कका ‘खिर बाजे’ शेरबहादुर देउवाको निधन भएको छ। जिल्लाको साहुखर्कमा रहेको चर्चित बाजेको खिर पसलका सञ्चालक देउवाको निधन भएको हो। जिल्लाको गन्यापधुरा गाउँपालिका–१ निवासी उनको

सगरमाथा आरोहणमा कामीरिताले फेरि राखे कीर्तिमान

काठमाडौं, जेठ ९ । नेपाली सगरमाथा आरोही कामीरिता शेर्पाले फेरि अर्को कीर्तिमान राखेका छन् । उनले २८औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान राखेका हुन् । यसअघि