DeshKo News

बिहानै गयाे भूकम्प

काठमाडाैं, जेठ ३२ गोरखा केन्द्रबिन्दु भएर आज बिहान भूकम्पको परकम्प गएको छ । बिहान ५ बजेर १२ मिनेट जाँदा ४.३ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । २०७२

असईको लिखित परीक्षाको नतिजा आयो (काे-काे पास भए हेर्नुहाेस् नतिजा)

काठमाडाैं, जेठ ३२ नेपाल प्रहरीले लिएको प्रहरी सहायक निरीक्षक (असई) पदको लिखित परीक्षाको अन्तिम नतिजा सार्बजनिक गरेको छ। प्रहरी प्रधान कार्यालयले २०७२ असार २३ गते असई पदमा बिज्ञापन प्रकाशित गरेको थियो

युराेकपमा जर्मनीकाे सुखद सुरूवात

काठमाडौं, जेठ २३ विश्व च्याम्पियन जर्मनीले युक्रेनलाई हराउँदै युरो कप २०१६ मा सुखद सुरुवात गरेको छ । सोमबार विहान भएको आफ्नो पहिलो खेलमा जर्मनीले युक्रेनलाई २-० गोल अन्तरले हराएको हो

कति पुग्याे सुनकाे भाउ ?

काठमाडाैं, जेठ ३१ साताको दोस्रो दिन आज सोमबार सुन प्रतितोला २ सय रुपैयाँले मँहगिएको छ। हिजो आइतबार प्रतितोला ५६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार ५६ हजार ३ सयमा

युराेकपकाे खेलतालिका यस्ताे छ (हेर्नुहाेस् खेलतालिका)

काठमाडाैं, जेठ २९ युरो कप फुटवलको महाभिडन्त शुक्रबारदेखि शुरु भएकाे छ । मिनि विश्वकपका रुपमा हेरिने युरोकप २०१६ मा २४ देशले सहभागिता जनाउदैछन । पहिलो दिन शुक्रबार एक खेल मात्रै हुने

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७३ साल जेठ २६ गते। बुधबार। इश्वी सन् २०१६ जुन ८ तारिख। नेपाल संवत् ११३६ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– चतुर्थी, २७:०८ बजेउप्रान्त पञ्चमी। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

अम्बर गुरूङकाे अन्तिम बिदाइमा जे देखियाे (फाेटाे कथा)

वरिष्ठ सङ्गीतकार स्वर्गीय अम्बर गुरुङकाे पार्थीव शरीरलार्इ मंगलबार पशुपती अार्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएकाे छ । मंगलबार बिहान २ बजेर ३९ मिनेट जाँदा काठमाडाैंकाे ग्राण्डी अस्पतालमा निधन भएका गुरूङकाे

Senior musician Gurung no more

Kathmandu, June 7 Senior musician and composer of the national anthem, Amber Gurung, passed away early this morning at Grande International Hospital. “Gurung, suffering from diabetes, high blood pressure and

विश्वका १ सय शक्तिशाली महिलामा विद्या भण्डारी ५२ अाैं स्थानमा

काठमाडाैं, जेठ २५ अमेरिकी समाचार संस्था फोब्र्सले जारी गरेको सन् २०१६ को विश्वका १ सय शक्तिशाली महिलाको सूचीमा मा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी ५२ औँ स्थानमा परेकी छिन् । फोर्ब्सले हरेक

धमाधम खुल्दै चिनियाँ उद्याेग

काठमाडाैं, जेठ २४ मुलुकमा पर्याप्त विदेशी लगानी भित्रिन नसकेको भन्ने गुनासो आइरहेका बेला छिमेकी मुलुक चीनका मात्र ९३० उद्योगले रु २५ अर्ब ४८ करोड ८० लाख भन्दा बढी लगानी गर्न