Deshkomedia

प्युठानमा तीर्थयात्री सवार कार दुर्घटना, ८ जनाको मृत्यु

प्युठान, जेठ २९ । प्युठानमा तीर्थयात्री सवार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । जिल्लाको स्वर्गद्वारी मन्दिर दर्शन गरेर दाङतर्फ फर्कंदै गरेको लु १ च ६३४५ नम्बरको निजी

नेप्से ७.७९ अंकले बढ्यो, कारोबार रकम घट्यो

काठमाडौं, जेठ २९ । आज (सोमबार) नेप्से परिसूचक ७.७९ अंकले बढेको छ। यस दिन नेप्से ०.३९ प्रतिशतले बढेर १९८७.८७ बिन्दुमा बन्द भएको छ। नेप्से परिसूचक बढे पनि आज कारोबार रकम

मेडिकल विश्वविद्यालयको माग : प्रदेशसभा घेराउ, मुलगेटमा धर्ना

धनगढी, जेठ २९ । कैलालीको गेटामा शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै सुदूरपश्चिम प्रदेशसभा सचिवालय घेराउ गरिएको छ। विश्वविद्यालय बनाउन माग गर्दै आन्दोलित भएको संघर्ष समितिले सोमबार

एलन मस्कको कम्पनीमा १४ वर्षीय इन्जिनियर !

काठमाडौं, जेठ २९ । एलन मस्कको कम्पनी स्पेस एक्समा १४ वर्षीय सफ्टवेयर इन्जिनियर आबद्ध भएका छन् । अमेरिकास्थित सान फ्रान्सिस्कोका कैरन क्वाजीले कम्पनीको ‘टेक्निकल्ली च्यालेन्जिङ’ र ‘फन’ इन्टर्भ्यु उत्तीर्ण गरेपछि

रविले गरे बालेनको प्रशंसा, भने– गज्जब गर्दै हुनुहुन्छ

काठमाडौं, जेठ २९ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको प्रशंसा गरेका छन् । रविले महानगरभित्र सार्वजनिक शिक्षा र स्वास्थ्यमा बालेनले गरेका कामको प्रशंसा गरेका

बजेट तीन जिल्लामा बढी केन्द्रित भएको आरोपमा अर्थमन्त्रीले के भने ?

काठमाडौं, जेठ २९ । अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी वर्षको बजेट तीन जिल्लामा बढी केन्द्रीत रहेको भन्ने आरोपको जवाफ दिएका छन् । प्रतिनिधिसभा बैठकमा आज (सोमबार) आगामी वर्षको बजेटमा सांसदहरूले

इटालीका पूर्व प्रधानमन्त्रीको निधन

एजेन्सी । इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको निधन भएको छ । इटालीका मिडियाका अनुसार उनको मिलानस्थित राफेलो अस्पतालमा ८६ वर्षको उमेरमा निधन भएको हो । अप्रिलमा उनको फोक्सोको सङ्क्रमणका लागि

काठमाडौं मलमा आगलागी

काठमाडौं, जेठ २९ । राजधानीको सुन्धारामा रहेको काठमाडौं मलमा आगलागी भएको छ । मलभित्रको हाई भोल्टेज जेनेरेटरबाट शुरु भएको आगो तत्काल निभाइएकाले ठूलो दुर्घटना नभएको बताइएको छ । ४०० केभीको

वैदेशिक रोजगारीमा जाने महिलाहरुलाई निःशुल्क तालिम

काठमाडौं, जेठ २९ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारीमा जान चाहने महिलाहरुलाई निःशुल्क तालिम दिने भएको छ । बोर्डले १८ वर्ष पूरा भएका

गेटा मेडिकल कलेज विश्वविद्यालय नै हो : अर्थमन्त्री

काठमाडौं, जेठ २९ । अर्थमन्त्री डा. प्रकाशशरण महतले गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान नभई स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने बताएका छन् । सोमबार प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री महतले