Deshkomedia

आज पनि बढ्यो सुनको मूल्य, चाँदी स्थीर

काठमाडौं, जेठ २४ । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । सुन आज तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ पुगेको छ

बालेन बेल्जियम जाँदै, मन्त्रिपरिषद्वारा भ्रमण स्वीकृत

काठमाडौं, जेठ २४ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बेल्जियम जाने भएका छन् । जेठ २९ गतेदेखि ३२ गतेसम्म महानगरपालिकाहरुको विश्व शिखर सम्मेलनमा भाग लिन बालेन ब्रसेल्स जान लागेका हुन्

धनगढीबाट लागूऔषधसहित एक किशोरी पक्राउ

धनगढी, जेठ २३ । धनगढीमा लागूऔषधसहित एक किशोरी पक्राउ परेकी छन् । प्रहरीले सोमबार दिउँसो धनगढी उपमहानगरपालिका–१० की १९ वर्षीया किशोरी लागूऔषधसहित पक्राउ गरेको जनाएको छ । उनलाई एक ग्राम

शणार्थी प्रकरण : नाम पोलिएकाहरुलाई पनि प्रतिबादी बनाएर मुद्दा चलाउनुपर्छ

काठमाडौं, जेठ २३ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले बयानका क्रममा नाम पोलेकाहरुमाथि पनि मुद्दा चलाउनुपर्ने माग गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुमाथि जिल्ला अदालत काठमाडौंमा जारी

सुनकोशीमा बेपत्ता कर्मचारी अझै भेटिएनन्

काठमाडौं, जेठ २३ । सुनकोशी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का कर्मचारी अझै फेला पर्न सकेका छैनन् । भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सिटिइभिटीको

दुग्ध विकास बोर्ड खारेज गरे आन्दोलन गर्ने चेतावनी

काठमाडौं, जेठ २३ । विभिन्न दुग्ध संस्थाहरूले दुग्ध विकास बोर्ड खारेज गरे कारबाही गर्ने चेतावनी दिएका छन् । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरूले बोर्ड खारेजी नगराई पुनर्स्थापित नगरे आन्दोलनको

नेप्से परिसूचक २५.६६ अंकले बढ्यो, कारोबार पनि वृद्धि

काठमाडौं, जेठ २३ । आज (मंगलबार) नेप्से परिसूचक २५.६६ अंक बढेर १९२७.६५ बिन्दुमा छ । नेप्से परिसूचक २.८८ अंकले गिरावट आएको थियो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.८७ अंकले बढेको छ

रामदेवले राखे खप्तडको ब्राण्ड एम्बेस्डर बन्ने इच्छा

धनगढी, जेठ २३ । भारतीय धार्मिक गुरु रामदेवले आफू खप्तडको विकास र प्रचार तथा प्रवर्द्धनको लागि ब्राण्ड एमबेस्डर बन्न इच्छा राखेका छन् । खप्तडमा आज (मंगलबार)देखि सुरु भएको प्रथम खप्तड

खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु

धनगढी,जेठ २३ । खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु भएको छ । आन्तरिक एवं बाह्य पर्यटकलाई बढवा दिन आयोजना गरिएको आध्यात्मिक सम्मेलनलाई मंगलबार एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मेलनको

करका दर परिवर्तन गर्ने काममा बाह्य मान्छेको संलग्नता : महत

काठमाडौं, जेठ २३ । अर्थमन्त्री प्रकाशशरण महतले बजेट निर्माणका क्रममा करका दर परिवर्तन गर्ने क्रममा बाहिरका मान्छेको संलग्नता नरहेको बताएका छन् । प्रमुख प्रतिपक्षी एमाले सहितका दलहरूले करका दर परिवर्तन