DeshKo News

भाेजपुरे करूवा

काेरियामा ४० नेपाली प्रकाउ

साेल, चैत्र १६ दक्षिण कोरियाको अध्यागमन विभागले अवैध रुपमा बस्दै आएका विदेशी नागरिकमाथिको धरपकड तीव्र पारेको छ। पछिल्लो केही दिनयता ४० नेपाली सहित सयौं विदेशी नागरिकहरू पक्राउ परेका छन्। केही दिनअघि

सुनकाे मूल्य घट्याे

काठमाडाैं, चैत्र १५ केही दिनदेखि घटिरहेको सुनको भाउ आज पनि २ सय रुपैयाँले कम भएको छ। मूल्य घटेसँगै सुन आज ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी

अन्तर ल कलेज स्तरीय फूटबल प्रतियोगिता हुने

काठमाडाैं, चैत्र १५ अन्तर ल कलेज स्तरीय फूटबल प्रतियोगिता यही चैत्र २१-२४ गते सम्म ललितपुरको पुल्चोकमा हुन् गैरहेको छ । कानूनको मैदानमा प्रतिष्पर्धा गर्न खप्पिस मानिएका कानूनका विद्यार्थीहरु फूटबल मैदानमा

भाेजपुरमा स्वास्थ्य मासु अभियान सुरु

भोजपुर, चैत्र १५ जिल्ला पशुसेवा कार्यालय भोजपुरले सप्ताहव्यापीरुपमा स्वच्छ एवम् स्वस्थ मासु अभियान सुरु गरेको छ । ‘बथशालादेखि भान्छासम्म स्वस्च्छ तथा स्वास्थ्य मासु’ भन्ने नाराका साथ कार्यालयले सप्ताहव्यापी अभियान सुरु

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७२ साल चैत १५ गते। सोमबार। इश्वी सन् २०१६ मार्च २८ तारिख। नेपाल संवत् ११३६ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– पञ्चमी, २६:१३ बजेउप्रान्त षष्ठी। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

नेपाल र मलेसिया बराबरी

काठमाडाैं, चैत्र १४ नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियाको बाइस वर्षमुनि (यु–२२) को राष्ट्रिय फुटबल टोलीसँग बराबरी खेलेको छ। मलेसियाको सेरेबनको टुअङ्कु अब्दुल रहमान रङ्गशालामा भएको मैत्रीपूर्ण खेलमा नेपालले मलेसियासँग १-१को बराबरी

घाँसकाे भारी

नेपाल मलेसियासँग आज बेलुकी भिड्दै

काठमाडाैं, चैत्र १४ नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियाको बाइस वर्षमुनि (यु–२२) को राष्ट्रिय फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।मलेसियाको सेरेबनको टुअङ्कु अब्दुल रहमान रङ्गशालामा नेपाली समयअनुसार आज बेलुकी

एनसिएसएको अगुवाइमा क्रिकेट समर्थक टियु मैदानतिर

काठमाडाैं, चैत्र १४ नेपाल क्रिकेट सप्पोर्टर्स असोसियनद्वारा आयोजित टियु मैदान व्यवस्थापनमा सहयोग र सरसफाइ कार्यक्रमको सुरुआत भव्य रुपमा गरिएको छ। नेपालमा लामो समय पछि अाइसिसिले खेल आयोजना गर्दै छ ।