Deshkomedia

वडाध्यक्ष महिलासहित शंकास्पद अवस्थामा होटलबाट पक्राउ

बैतडी, चैत्र ६ बैतडीको दोगडाकेदार गाउँपालिका एकजना वडाध्यक्ष महिलासहित होटलबाट पक्राउ परेका छन् । वडा नम्बर ७ का भरत महरा शङ्कास्पदरूपमा होटलमा भेटिएका हुन् । वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा

एकीकृत नमुना बस्ती: बाहिर बोक्रो भित्र खोक्रो, प्लास्टिककै झ्याल-ढोका

गोरखा, चैत्र ६ गोरखाको धार्चे गाउँपालिका–४ गुप्सीपाखामा निर्माण गरिएको एकीकृत नमुना बस्ती चिरिच्याट्ट देखिन्छ। तर, यहाँ बनाइएका घरका संरचना कच्चा रहेको भन्दै लाप्राकका बासिन्दाले असन्तुष्टि जनाएका छन्। ‘ढोका पनि प्लास्टिकको

भारतमा कोरोना महामारी : महाराष्ट्रमा बस अनिश्चितकालका लागि बन्द

काठमाडौं, चैत्र ६ भारतमा कोरोनाभाइरस ह्वात्तै बढेको छ । संक्रमण बढ्न थालेपछि महाराष्ट्रमा सरकारले अन्य राज्यमा जाने र अन्य राज्यबाट आउने सबै बस अनिश्चितकालका लागि बन्द गरेको छ । २०

पत्रकार योगीको शब्द रचनामा एलिना र भीमको ‘ऐना हेरी हेरी’

काठमाडौं, चैत्र ५ पत्रकार शिवराज योगीको शब्द रचनामा संगीतकार तथा गायक भीम बिसी र एलिना चौहानको नयाँ गीत ‘ऐना हेरी हेरी’ सार्वजनिक भएको छ। गीतमा पछिल्लो समयकी चर्चित गायिका एलिना

४३ अंकले बढ्यो सेयर बजार परिसूचक, ४ कम्पनीको मूल्यमा वृद्धि

काठमाडौं, चैत ५ सेयर बजारको परिसूचक नेप्से बिहीबार करिब ४३ अंकले बढेको छ। ४२.९५ अंकले बढेको परिसूचक २४७५ अंकमा कायम भएको छ। बिहीबार कारोबार रकममा पनि केही सुधार आएको छ।

सुनको मूल्य दैनिक बढ्दै

काठमाडौं, चैत्र ५ नेपाली बजारमा सुनको मूल्य दैनिक बढ्दै छ । आज सुन तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ८७ हजार दुई सय पुगेको छ । सुन हिजो प्रतितोला ८६

नातिनी बलात्कार कसुरमा आजीवन काराबाससहित थप सजाय

उदयपुर, चैत्र ५ उदयपुरमा आठ वर्षीया नातिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई जिल्ला अदालतले कसुरदार ठहर गरेको छ । जिल्ला न्यायाधीश माधवप्रसाद सिलुवालको एकल इजलासले त्रियुगा नगरपालिकाका ५६

कक्षा ११ को परीक्षाफल प्रकाशित

काठमाडौंं, चैत्र ४ राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाको नतिजा प्रकाशित गरेको छ। कक्षा ११ को आंशिक÷ग्रेड वृद्धि परीक्षार्थीहरुको परीक्षाफल प्रकाशित गरिएको बोर्डले जनाएको छ। बोर्डका अनुसार परीक्षामा सम्मिलित

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं, चैत्र ४ नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ८६ हजार ९ सय पुगेको छ । सुन हिजो प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार

भारतमा कोरोना संक्रमणको दोस्रो लहर, ठाउँ-ठाउँमा लकडाउन र कर्फ्यू

काठमाडौं, चैत्र ४ भारतमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर शुरू भएको छ । कोरोनाविरुद्ध खोप अभियान चलिरहेकै बेला भारतमा नयाँ संक्रमित ह्वात्तै बढेका छन् । बढिरहेको संक्रमण नियन्त्रणको रणनीति बनाउन