Deshkomedia

‘फ्लोर क्रस’ गर्ने तीन सांसदले पाए मन्त्री पद

काठमाडौं, वैशाख ५ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर उनको पद जोगाएका एमालेका तीन जनाले सांसदले मन्त्री पद पाएका छन् । मुख्यमन्त्री शाहीले शनिबार मन्त्रीमण्डल पुनर्गठन गर्दै आफूलाई

कर्णाली प्रदेशकै अवस्था देशैभर दोहोरिन सक्छ : डा. रावल

धनगढी, वैशाख ४ नेकपा एमालेका नेता डा. भीम रावलले कर्णाली प्रदेशको जस्तै राजनीतिक अवस्था देशैभर दोहोरिन सक्ने चेतावनी दिएका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाज सुदूरपश्चिम प्रदेशद्वारा शनिबार धनगढीमा

पश्चिमी वायु पनि भित्रियो, हावाहुरीसँगै चट्याङ्ग र असिनापानीको सम्भावना

काठमाडौं, वैशाख ४ स्थानीय वायु सक्रिय भएका बेला नेपालमा आजदेखि पश्चिमी वायु पनि भित्रिएको छ । दुई वायु प्रणाली एकैसाथ सक्रिय भएपछिदेशका केही पहाडी र तराई क्षेत्रमा आज पनि हावाहुरी,

प्रधानमन्त्रीले बोलाए सर्बदलीय बैठक

काठमाडौं, वैशाख ४ प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज बालुुुवाटारमा सर्वदलीय बैठक आज बस्दैछ । बिहान ११ बजेको लागि सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले इकागजलाई जानकारी

ह्वीप उल्लंघन गर्ने कर्णालीका चार एमाले सांसदलाई कारबाही गर्न सिफारिस

सुर्खेत, वैशाख ३ मुख्यमन्त्री महेन्द्र शाहीको सरकार जोगाउनका लागि पार्टीकोसमेत ह्वीप नमानेका चार साँसदलाई कारबाहीका लागि सिफारिस गरिएको छ । प्रदेशसभामा एमाले एक्लैका २० सदस्य रहे पनि एमालेका माधव नेपाल

विद्यालय सञ्चालनबारे मन्त्रालयको यस्तो आग्रह, स्थानीय तहलाई अधिकार

काठमाडौं, वैशाख ३ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सिफ्टमा विद्यालय सञ्चालन गर्न सरोकारवालालाई आग्रह गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै शिक्षा मन्त्रालयले स्वास्थ्य मापदण्डका सबै उपाय अङ्गीकार गरी विद्यालय

एमाले सांसदको ‘फ्लोर क्रस’ले कर्णाली प्रदेश सरकार जोगियो

काठमाडौं, वैशाख ३ एमालेले दिएको समर्थन फिर्ता लिएर अल्पमतमा परेको कर्णाली प्रदेश सरकार जोगिएको छ । कर्णाली प्रदेश सरकारले विश्वासको मत लिने क्रममा एमालेका चार सांसदले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री

देशभर ९ जना संक्रमित थपिए, ४ जनाको मृत्यु

काठमाडौं, वैशाख ३ नेपालमा आज ९०० जना कोरोना संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा ६ हजार १५८ नमुनजा परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । कूल संक्रमित संख्या २

सुनको मूल्य तोलामा सात सय रुपैयाँ बढ्यो

काठमाडौं, वैशाख ३ सुनको मूल्य आज तोलामा सात सय रुपैयाँँले बढ्दै प्रतितोला ९० हजार पाँच सय पुगेको छ । सुन हिजो प्रतितोला ८९ हजार आठ सय रुपैयाँमा कारोबार भएको नेपाल

देशभर ठूलो हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं, बैशाख ३ आज काठमाडौं उपत्यकासहित देशभर ठूलो हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद्ले सबैलाई सतर्क रहन आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले