DeshkoNews

ब्राजिलद्धारा उरुग्वे  ४–१ ले पराजित

काठमाडौं, चैत्र  ११ इङ्ल्यान्डको टोटेनहाम क्लब छोडेर दुई वर्षअघि चीनको ग्वान्झाओ इभरग्रान्डेमा अनुबन्धित भएका २८ वर्षीय मिडफिल्डर पाउलिन्होको ह्याट्रिक गोलको सहयोगले ब्राजिलले विश्व कप छनोटअन्तर्गत उरुग्वेलाई उसैको घरमा ४–१ गोलले

१० महिनाभित्र वाग्मती ढलमुक्त हुने

आउँदो दश महिनाभित्र वाग्मती नदी ढलमुक्त हुने भएको छ । नदीको दुवै किनारामा निर्माण भइरहेको ढल सञ्चालन गरिएपछि नदीको पानी प्रदूषित हुनबाट रोकिने भएको हो । गोकर्णदेखि बल्खु पुलसम्म ढल

प्रधानन्यायाधीशलाई सर्वोच्च अदालतको परमादेश

सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले चाँडो संवैधानिक इजलास गठन गर्न न्यायपरिषद् र परिषद् अध्यक्ष रहेकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई बिहीबार परमादेश दिएको छ । लामो समयसम्म संवैधानिक इजलास गठन नहुँदा संविधान

पूर्व प्रधानमन्त्रीहरुसँग प्रधानमन्त्रीको छलफलमा ओली गएनन्

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो आसन्न चीन भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण रहने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा

सृष्टिद्धारा अनमोललाई टक्कर

काठमाण्डौ, चैत्र १० फिल्म ‘गाजलु’बाट डेब्यु गरेकी पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले अभिनेता अनमोल केसीलाई टक्कर दिने भएकी छिन् । निक्कै प्रतिक्षा गरिरहेको अनमोलको फिल्म ‘कृ’लाई टक्कर दिन सृष्टिको फिल्म

अक्षय जस्ता पति हुँदाहुँदै मलाई यौन दुर्व्यवहार गरियो –ट्विङ्कल

काठमाण्डौ, चैत्र १० अक्षय कुमारकी पत्नी ट्विङ्कल खन्नाले आफु यौन दुर्व्यवहारको शिकार भएको बताएकी छिन्। एक भारतीय पत्रिकामा एक लेख लेख्दै उनले यस्तो बताइएकी हुन । कामको सिलसिलामा एक धनी

कति छ आज सुनको भाउ ?

काठमाण्डौ, चैत्र १० आज सुनको भाउमा कुनै घट्बढ भएको छैन । आज सुन तोलाको ५४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि हिजो पनि सुन तोलाको ५४ हजार

वरियाता विवादले मन्त्रिपरिषद् बैठक अनिश्चित

कार्यबाहक प्रधानमन्त्री कसलाई दिने भन्ने बिषयमा सहमती हुन नसकेपछि मन्त्रिपरिषद् बैठक अनिश्चित बनेको छ । मुलुकका कार्यकारी प्रधानमन्त्रीको बिदेश भ्रमण पूर्व कार्यतालिका तय गर्न बैठक बस्नु पर्ने भएपछि

प्रधानमन्त्री दाहाल आज चीन जाने

प्रधानमन्त्री पुष्पकमल दाहाल आज चीन भ्रमणमा जाँदै छन् । एशियाका लागि पोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल राति चीनको पोआओतर्फ प्रस्थान गर्न लागेको हो

एमालेको स्थायी समितिको बैठक बस्दै

नेकपा एमालेको स्थायी समितिको बैठक बिहीबार बस्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने बैठकमा स्थानीय तहको चुनावको तयारीका विषयमा छलफल हुने एमालेका प्रचार