Dhruva Subedi

एनआरएनए अध्यक्षमा शेष घले निर्वाचित

काठमाडौं, असोज २८ गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा पुनः शेष घले निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा टेकबहादुर (टीबी) कार्कीलाई पराजित गर्दै घले दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

के भन्छन् प्रधानमन्त्री ?

सबै दलहरूबीच राजनीतिक समझदारीको आधारमा वृहत्तर राष्ट्रिय एकता कायम गरी नेपालको स्वाभिमान उँचो पार्ने र नेपाली जनताका अपेक्षाहरु पूरा गर्दै जाने दिशामा मेरा प्रयाशहरू केन्द्रित हुनेछन् । यस काममा सार्थक

कप्तान सागर थापासहित अन्य ४ खेलाडीले म्याच फिक्सिङको आरोप स्वीकार

काठमाडौं, असोज २८ राष्ट्रिय फुटवल टोलीका कप्तान सागर थापासहित अन्य ४ खेलाडीले आफूहरुमाथि लागेको म्याच फिक्सिङको आरोप स्वीकार गरेका छन् । अनुसन्धानका क्रममा आफूहरुमाथि लागेको आरोप उनीहरुले स्वीकार गरेको महानगरीय

जन्मँदा केटी, पछि अर्कै ?

क्यारिबियन मुलुकमा बालिकामा वयस्क अवस्थामा पुग्दासम्म पुरुष लिंग विकसित हुने गरेको पाइएको छ ।  पुरुष शरिरमा विकसित हुनुपर्ने एउटा द्रव्य समयमै उत्पन्न नहुने गरेका कारण छोरीका रुपमा जन्मेका सन्तान पछि

बोको हरामसँग लडन अमेरिकाले सेना पठाउने

एजेन्सी, असोज २८ अमेरिकी राष्ट्रपति बाराक ओबामाले अफ्रिकी मुलुक क्यामरुनमा इस्लामिक चरमपन्थी बोको हरामविरुद्ध लड्न अमेरिकी सेना पठाउने घोषणा गरेका छन् । राष्ट्रपति ओबामाले करिब तीन सय सैनिक क्यामरुनमा पठाउने घोषणा

घोरेटारका ली क्वान यू को बिदाई

हतुवाका गाँउघरमा त्यस क्षेत्रका कोही व्यक्ति असल रुपमा चर्चित र प्रशंसनीय छन् भने एकजना ईश्वरमान राई नै हुनुहुन्छ । अनुशासनप्रीय छवि, जिम्मेवारी वहन गर्न गरेको त्याग, इमान्दारीता, सरलता, दृढ इच्छाशक्ति,

दशैंका लागि नयाँ नोट

नेपालको शानदार जीत

काठमाडौं, असोज २८ १९ वर्षमुनिको विश्वकप छनोट अन्तर्गत आजको खेलमा नेपालले पपुवा न्युगिनीलाई ९ विकेटले हराएको छ। मलेसियाको क्वालालम्पुरमा पपुवा न्‍युगिनीले दिएको ४९ रनको लक्ष्य नेपालले ९.१ ओभरमा जम्मा १

केरुङ नाका खुल्यो

काठमाडौं, असोज २८ चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ पुग्ने बाटो खुलेको छ । १२ वैशाखको भूकम्पपछि आएको पहिरोले क्षति पुर्‍याएको रसुवागढीबाट करिब २६ किलोमिटर सडक चीनले मर्मतसम्भार गरी सडक सुचारु

अाजको राशिफल

अाज मिति वि.सं. २०७२ साल असोज २८ गते। बिहीबार। इश्वी सन् २०१५ अक्टोबर १५ तारिख। नेपाल संवत् ११३५ कौला थ्व। आश्विन शुक्लपक्ष। तिथि– द्वितीया , ८:०६ बजेउप्रान्त तृतीया। तपाईको अाजको