DeshkoNews

कश्मिरमा फेरि गोलाबारी, सात पाकिस्तानी सैनिकको मृत्यु!

एजेन्सी । भारतीय सेना र पाकिस्तानी सेनाबीच पछिल्लो पटक भएको गोलाबारीमा ७ जना पाकिस्तानी सैनिकको ज्यान गएको छ । आइतबार राति कश्मिरको लाइन अफ कन्ट्रोलको भिवर क्षेत्रमा भएको गोलबारीमा सात

संघीय गठबन्धनद्धारा सरकारलाई १५ दिने अल्टिमेटम

काठमाडौं, कात्तिक २९ संविधानप्रति असन्तुष्ट जनाउँदै आएको संघीय गठबन्धनले सरकारलाई १५ दिनभित्र संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्न अल्टिमेटम दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा मोर्चाले सरकारले संविधान

सुजातालाई ५० लाख उपलब्ध गराइएकोमा सांसदहरुको आपत्ति

काठमाडौँ, कात्तिक २९ काँग्रेस नेत्री सुजाता कोइरालालाई राज्यकोषबाट सरकारले उपचार खर्चवापत रु ५० उपलब्ध गराइएकोमा सांसदहरुले आपत्ति जनाएका छन् । व्यवस्थापिका–संसद्को सोमबार बसेको बैठकको विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्ष दल

डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच छिट्टै भेट हुने

काठमाडौं, कात्तिक २९ अमेरिकाका नवनिर्वा्चित राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिन पिङबीच छिट्टै भेट हुने भएको छ । उनीहरुबीच टेलिफोनमार्फत भएको वार्तामा चाँडो भन्दा चाँडो भेट्ने सहमति भएको

आज चन्द्रमा धर्तीको सबै भन्दा नजिक हुने

काठमाडौं, कात्तिक २९ आज सुपर मुन अर्थात चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक हुने छ । ७० वर्ष पछि आज बेलुका नेपाली समय अनुसार ५ बजेर ६ मिनेटमा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक

डा. केसीद्धारा १० औं आमरण अनसन सुरु

डा. गोविन्द केसीले १० औं पटक आमरण अनसन सुरु गरेका छन् । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डिन नियुक्तीप्रति असुन्तुष्टि जनाउँदै डा. गोविन्द केसीले १०औं पटक अनशन सुरु गरेका छन् ।

मृत अवस्थामा फेला परिन् अभिनेत्री रेखा !

एजेन्सी । मनोरञ्जन जगतकी चर्चित भारतीय अभिनेत्री रेखा मोहन आफ्नो घरमा नै मृत आवस्थामा फेला परेकी छन् । मृत आवस्थामा फेला परेको उनको शव प्रहरीले थ्रीसुर अपार्टमेन्टबाट नियन्त्रणमा लिएर पोष्टमार्टमको

सुदूर पहाडमा जात्राको रौनक (मेलौलीको फोटो फिचर)

बैतडी, कात्तिक २८ सुदूरपश्चिमको पहाडी जिल्लाहरुका विभिन्न मन्दिरहरुमा आजबाट दुईदिने मेला तथा जात्रा सुरु भएका छन् । बैतडीको तल्लो स्वराडमा रहेको प्रसिद्ध धार्मिक स्थल मेलौली भगवती मन्दिर , राष्ट्रैकै सातौं

यो कुनै रङ्गशाला होइन, न त कसैको बाँझो जमिन नै, यो हो बैतडी विमानस्थल

बैतडी, कात्तिक २८ २०५४ साल देखी बन्द भएको बैतडीको पाटन विमानस्थल अझै सञ्चालमा आएको छैन । तत्कालीन माओवादी द्धन्दको समयमा विमानस्थल भवन तथा टावरमा आगजनी भएपछि २०५४ साल देखी बन्द

पहिलो पटक फोहोरबाट विद्युत उत्पादनको सफल परीक्षण

काठमाडौं, कात्तिक २८ महानगरपालिकाले पहिलो पटक फोहोरबाट विद्युत उत्पादन गर्ने उपकरण जडान गरी परीक्षणका रुपमा विद्युत उत्पादन गर्न सफल भएको छ । टेकुस्थित फोहोर संकलन केन्द्रमा जडान गरिएको उक्त उपकरणले