DeshkoNews

बन्दले सर्वसाधारणलाई सास्ती

काठमाडौं, कात्तिक २८ नेत्र विक्रम चन्द ‘विप्लप’ नेतृत्वको माओवादीले गरेको नेपाल बन्दका कारण सर्वसाधारणले सास्ती खेप्नु परेको छ । घरबाट विभिन्न सामान लिएर टाढा टाढाबाट बिहान राजधानी उत्रिएका सर्वसाधारणले बढी

यस्तो छ आईजीपी अर्याललाई हटाउने देउवा र प्रचण्डको रणनीति

काठमाडौं, कात्तिक २८ प्रहरी नियमावली संशोधन गरी प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्याललाई हटाउन सत्ता साझेदार दलको शीर्ष नेतृत्व लागेको छ । कांग्रेस र माओवादी केन्द्र नेतृत्व तहमा अर्याललाई हटाएर उत्तराधिकारीका

अमेरिकाबाट कुकुर ल्याउँदै नेपाल प्रहरी

काठमाडौं,कात्तिक २८ अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले तीक्ष्ण क्षमता भएका ९ ओटा कुकुर ल्याउने भएको छ । नेपाल प्रहरीको कुकुर तालिम स्कुलले संयुक्त राज्य अमेरिकाबाट ‘ब्लड हाउन्ड’ र ‘बेल्जियन

पाकिस्तानको बलुचिस्तानमा आक्रमण हुँदा ५२ को मृत्यु

एजेन्सी । पाकिस्तानको बलुचिस्तानमा रहेको एक धार्मिक स्थलमा आक्रमण भएको छ । आक्रमणमा परी ५२ जनाको मृत्यु भएको छ भने सय जना भन्दा बढी घाइते भएका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका

नेपालमा रहेका भारु नोटको सम्बन्धकमा यस्तो छ भारतको संकेत

काठमाडौं, कात्तिक २८ एकजना नेपालीले आफूसँग भएको हजार र ५ सय दरको बढीमा २५ हजार भारतीय रुपैयाँ (भारु) सम्म साटेर नेपाली रुपैयाँ लिन पाउने सम्भावना बढेको छ । भारतको केन्द्रीय

प्रधामन्त्री प्रचण्ड किन पुगे अचानक काभ्रेको सुकुटे!

काठमाडौं, कात्तिक २७ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कसैलाई थाहै नदिई सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । पारिवारिक भेटघाट र आरामका लागि भनेर प्रधानमन्त्री प्रचण्ड सुकुटे पुगेका हुन । पत्नी सितासहित केही

यस कारण गरे काँग्रस केन्द्रिय नेताहरुले युवा संघ अध्यक्ष पहारीको जयजयकार

पोखरा, कात्तिक २७ युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले शनिबार नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको महाधिवेशन समारोहलाई सम्बोधन गरेका छन् । पोखरामा आयोजित समारोहमा पहारीको सशक्त सम्बोधनले कांग्रेसका युवा

भारु नोट प्रतिबन्धको प्रत्यक्ष असर सीमा क्षेत्रका नेपालीहरुमा पनि

बैतडी, कात्तिक २७ हजार र ५ सय दरका नोटमा भारतले गरेको प्रतिबन्धको प्रत्यक्ष असर सीमा क्षेत्रका नेपाली हरुमा पनि परेको छ । बैतडीको झुलाघाट लगायत विभन्नि ठाउँका सीमा पारीका व्यापारीहरुले

प्रचण्ड र देउवाबीच यस्तो भयो कुराकानी!

काठमाडौं, कात्तिक २७ संविधान संशोधनको प्रस्तावका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको छलफलमा दुबै नेताबीच संविधान

एएफसी सोलिडारिटी कप : नेपाल र लाओसबीच सेमिफाइनल (हेर्नुहोस लाइभ)

काठमाडौं, कात्तिक २७ मलेसियामा जारीे एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपाल र लाओसबीच खेल चलिरहेको छ । मलेसियाको नेगेरी रङ्गशालामा भइरहेको खेलको १७ औँ मिनेटमा लाओसले गोल गरेको छ