DeshkoNews

प्रधामन्त्री महाअभियोग प्रस्ताव पारित गर्ने पक्षमा

काठमाडौं, कात्तिक २२ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्की्विरुद्धको महाभियोग प्रस्ताव पारित गर्नुपर्ने बताएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेको मानव अधिकारकर्मीको टोलीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले

मनपरी उपचार गराए सरकारले खर्च नव्यहाेर्ने

काठमाडौं, कात्तिक २१ अति विशिष्ट तथा विशिष्ट व्यक्तिको उपचारका लागि सरकारी सहयोग सिलिङ तोक्ने तयारी भएको छ । मन्त्रिपरिषद्को निर्णयमा भिभिआइपीले उपचार खर्चको नाममा मनपरी रकम लिन थालेपछि बढीमा १५

बैतडीमा अरिंगालको टोकाइबाट दुई जनाको मृत्यु

बैतडी, कात्तिक २० अरिंगालको टोकाइबाट बैतडीमा दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा थालाकाँडा गाविस वडा नं. ८ लेकमवस्तीका पम्पादेवी साउद र उनका नाती दीपक साउदको ज्यान गएको छ

एएफसी सोलिडारिटी कपमा नेपाल र टिमोर लिस्टेबीच बराबरी

काठमाडौं, कात्तिक २० एएफसी सोलिडारिटी कपको आफ्नो पहिलो खेल नेपालले बराबरीमा टुङ्ग्याएको छ । मलेसियाको कुचिङमा रहेको निगेरी रंगशालमा टिमोर लिस्टेसँग भएको समुह चरणको आफ्नो पहिलो खेल नेपालले बराबरीमा टुङ्ग्याएको

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हेलिकप्टर दुर्घटना

काठमाडौं, कात्तिक २० त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा श्री एयरको हेलिकप्टर  दुर्घटनामा परेको छ । जिरीको लागि उड्न लागेको विमानको अगाडि टर्किस एयरको विमान रहेकाले पछाडीबाट हेलिकप्टर उडाउन खोज्दा दुर्घटना भएको श्री

सर्पको विष पचाउँने अचम्मको गाउँ !

एजेन्सी । भारतको बिहार राज्यस्थित समस्तीपुर इलाकामा एउटा सिन्धियाघाट नामक गाउँ रहेको छ । सो गाउँका मानिसहरु यति धेरै बलवान छन् की उनीहरुलाई जस्तो सुकै विषालु सर्पले डसेपनि फरक पर्दैन

तोकियो माथेमा आयोगको प्रतिवेदनअनुसार सिटसंख्या , अब मनपरी गर्न नपाइने

काठमाडौं, कात्तिक २० नेपाल मेडिकल काउन्सिलले आगामी वर्षका लागि मेडिकल कलेजहरूको एमबिबिएस र बिडिएस (डेन्टलतर्फ)को सिटसंख्या निर्धारण गरेको छ । गत वर्ष एउटा मेडिकल कलेजलाई बढीमा एक सय ३५ सिट

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच एक्ला एक्लै भेटवार्ता

काठमाडौं, कात्तिक १९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री एवंम प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच भेटवार्ता भएको छ । सभामुख ओनसरी घर्तीको सिंहदरबारस्थित कार्यकक्षमा भएको

भारतको चतुर्याँई विरुद्ध प्रदर्शन गर्न लागेका माओवादी कार्यकर्ता प्रहरीको नियन्त्रणमा

काठमाडौं, कात्तिक १९ भारत विरुद्ध प्रदर्शनमा उत्रेका माओवादीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । नेपालमाथि भारतीय हस्तक्षेप र भारतबाट गोर्खा सैनिक फिर्ता गर्न मागसहित विरोध प्रदर्शनमा उत्रिएका नेत्रविक्रम चन्द ‘विप्लव’

केटालाई रक्सी खुवाएर महिलाले मेटिन् आफ्नो यौन तृष्णा

एजेन्सी । अमेरिकाको फ्लोरिडा स्थित एक निजी विद्यालयमा पढाउने शिक्षिकालाई नाबालक छात्रसँग बलात्कार गरेको आरोप लगाएको छ । आरोप छ, ‘शिक्षिकाले पहिले छात्रलाई रक्सी खुवाएर झ्याप पारिन् फेरि उनीसँग शारिरीक