DeshkoNews

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तत्काल नहुने

काठमाडौं, असोज १२ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सि जिनपिङ को नेपाल भ्रमण तत्काल नहुने बताएका छन् । उनले पार्टी केन्द्रिय कार्यालयमा आयोजित बैठकमा आफ्ना नेताहरुलाई तत्काल चिनियाँ राष्ट्रपतिको

मोदी लाई दिए सलमानले चेतावनी, पाकिस्तानी कलाकारको पक्षमा खरो उत्रिए

एजेन्सी । उरी आक्रमणपछि चर्केको विवादलाई लिएर महाराष्ट्र नव निर्माण सेनाका कार्यकर्ताले पाकिस्तानी कलाकारलाई भारत छोड्न ४८ घण्टाको म्याद दिँदै धम्की दिएका थिए । यस धम्कीलाई बलिउड अभिनेता सलमान खानले

एमालेकाे यस्ताे छ चार महिने अभियान

काठमाडौँ, असोज ११ संविधान कार्यान्वयन गर्नका लागि दबाब दिन नेकपा (एमाले)ले देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ । एमालेले संविधान कार्यान्वयन गर्न चार महिने ‘संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान–२०७३’ सञ्चालन गर्ने भएकाे

अन्तर्राष्ट्रिय कवि गोष्ठी सम्पन्न

काठमाडौँ, असोज ११ अन्तर्राष्ट्रिय तहका साहित्यकारले सम्बन्धित मुलुकका कृतिलाई अनुवादका माध्यमबाट आदान–प्रदान गर्नुपर्नेमा जोड दिनुभएको छ । जरा फाउन्डेसनले आज यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय कवि गोष्ठीमा सहभागी कविले कृतिका मध्यमबाट विभिन्न

मधेशी मोर्चाले भन्यो मंगलबार अन्तिमपटक प्रचण्डसँग भेट्छौं

काठमाडौं असोज १० संयुक्त लोकतान्त्रिक मधेशि मोर्चाले मंगलबार प्रधानमन्त्री सँग अन्तिमपटक वार्ता गर्ने बताएका छन् । संविधान संशोधनको प्रस्तावबारे प्रधानमन्त्री प्रचण्डले विभिन्न अभिव्यक्ति दिएपनि हाल सम्म कुनै पुरा नभएको भन्दै

‘माथिल्लो मस्र्याङदी ए’ बाट व्यावसायिक विद्युत् उत्पादन सुरु

लमजुङ असोज १० भुलभुलेमा निर्मित ‘माथिल्लो मस्र्याङ्दी ए’ बाट आजदेखि व्यवसायिक विद्युत उत्पादन सुरु भएको छ । आयोजना उद्घाटनका लागि आज काठमाडाँै र लमजुङमा छुट्टाछुट्टै कार्यक्रम गरिएको थियो । काठमाडाँैमा

विमलेन्द्र निधिले मुद्दा फिर्ता लिनैलाग्दा देउवाले भने कुनैपनि हालतमा मुद्दा फिर्ता हुने छैन्

काठमाडौं, १० असोज । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले टीकापुर घटनाका दोषीलाई आम माफी दिने तयारी गर्दा टीकापुर घटनाका पीडित परिवारले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएका छन् ।

नेपाल एयरलाइन्सको विमान आकस्मिक अवतरण

काठमाडौं असोज १० नयाँदिल्लीबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्सको विमानमा एक्कासी धुँवा देखिएपछि त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । सोमबार दिउँसो ३ बजेपछि पाइलटले काठमाडौं टावरलाई विमानमा धुवाँ देखिएकाले

गोविन्द केसीले सुरु गरे नवौं अनसन

काठमाडाैं, असाेज १० चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक पटक अनसन बसेका त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीले नवौंपटक अनसन सुरु गरेका छन् । सरकारलाई दिएको अल्टिमेटममा पनि माग पूरा नभएको

दुर्घटनामा एकको मृत्यु

चितवन, असोज १० भरतपुर उपमहानगरपालिका–१० भरतपुर ओरालोमा आज दिउँसो बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुरबाट नारायणगढतर्फ