DESHKONEWS

संसदमा नेकपाः दुवै पक्षका सांसद एकै लहरमा

काठमाडौं, फागुन २२दाहाल–नेपाल पक्षका सांसद आइतबारबाट सुुरु हुने संसद् अधिवेशनमा सत्तापक्षको लहरमा नै बस्ने भएका छन् । राजनीतिक रूपमा पार्टी विभाजन भए पनि निर्वाचन आयोगले पार्टी विभाजनको निर्णय नगरेका कारण

आज यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं, फागुन २२जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार हाल हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको

हिल्सा नाका नखुल्दा हुम्लावासीको जनजीवन कष्टकर

हुम्ला, फागुन २२नेपाल–चीन सीमास्थित हिल्सा नाका नखुल्दा हुम्लावासीको जनजीवन कष्टकर बनेकाे छ। झन्डै एक वर्षदेखि हिल्सा नाका बन्द हुँदा माथिल्लो हुम्लाको जनजीवन कष्टकर बनेको हाे । मानसरोवर–कैलाश तीर्थयात्रा पनि प्रभावित

आधिकारिकता दाबी गर्दै दाहाल-नेपाल समूह फेरि आयोगमा

काठमाडौँ, फागुन २२चौतर्फी आलोचना र दबाबमा परेको निर्वाचन आयोगले नेकपाको विवादलाई कानुनी प्रक्रियाबाट टुंग्याउने तयारी गरेको छ । नेकपाको (दाहाल–नेपाल) पक्षले दलको आधिकारिकता मागदाबी गर्दै शुक्रबार दोस्रो पटक निर्वाचन आयोगमा मुद्दाकै

लागूऔषधसहित १३ वर्षीय बालक पक्राउ

काठमाडौँ, फागुन २२महानगरीय प्रहरी वृत्त थानकोटले लागुऔषधसहित एक बालकलाई पक्राउ गरेको छ । शुक्रबार साँझ महानगरीय प्रहरी प्रभाग नागढुंगामा १३ वर्षका बालकलाई लागुऔषधसहित पक्राउ गरेको हो । रौतहटबाट काठमाडौँ आउँदै

ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न गृहकार्य

काठमाडाैँ, फागुन २२नेकपा दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न गृहकार्य अघि बढाएको छ। शुक्रबार संसदीय दलको बैठक राखेर सो समूहले अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेता

अझै ‘पर्ख र हेर’ को अवस्थामा कांग्रेस

काठमाडौं, फागुन २२नेकपाको दाहाल–नेपाल खेमा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारीमा रहे पनि कांग्रेस अझै ‘पर्ख र हेर’को अवस्थामा छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध रहे पनि कांगे्रसले आगामी सत्ता

प्रतिनिधि सभाः हिउँदे अधिवेशन भोलि सुरु हुँदै

काठमाडौँ, फागुन २२सङ्घीय संसद् प्रतिनिधि सभाको हिउँदे अधिवेशन आइतबारदेखि प्रारम्भ हुँदैछ । विधेयक अधिवेशनका रूपमा चिनिने हिउँदे अधिवेशन विघटन र सो प्रक्रिया बदरपछि केही ढिला सुरु हुन लागेको हो ।

बलात्कार मुद्दा मिलाइदिने भन्दै १३ लाख ठगी गर्ने २ जना पक्राउ

पोखरा, फागुन २२पोखरामा मोटो रकम ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । जवरजस्ती करणी मुद्दाका प्रतिवादीलाई प्रहरी प्रशासनसँग राम्रो सम्बन्ध भएको बताउदै छुटाइदिने आश्वासन दिएर १३ लाख

आज फागुन २२ गते शनिबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शरीरमा स्फूर्ति र उमङ्गको कमी आउनेछ । मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ, तर साँझमा आर्थिक लाभ