Home » स्वास्थ्य » सेक्स पावर बढाउने यस्ता छन् घरेलु उपाय

सेक्स पावर बढाउने यस्ता छन् घरेलु उपाय

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

सेक्स जिवनमा अपरिहार्य हुन्छ । कहिलेकाँही सेक्सको रुची कम हुनाले युगल जोडिहरुमा धेरै नै असर पारेको हुन्छ । तपाईको सेक्स पावर बढाउन घरेलु उपायहरु धेरै छन यी जडीबुटी सेवन गरेर कामोत्तेजना बढाउन सकिन्छ :–

कुरिलो
कुरिलो खानाले, खास गरी महिलाको शरीरमा सेक्स हार्मोनको सन्तुलन कायम हुन्छ । उच्च रक्तचापको बिरामीले अथवा गर्भवती महिलाले यो सेवन गर्नु खासै राम्रो हुदैन ।

शिलाजित
शिलाजित सेवनले, खास गरी पुरुषलाई फाइदा गर्छ । शिलाजित खाँदा शरीरमा टेस्टोस्टेरोन नामक सेक्स हार्मोनको मात्रा वृद्धि हुन्छ । साथै, यो महिला तथा पुरुष दुवैको प्रजनन क्षमता बढाउन पनि लाभदायक हुन्छ ।

मेथी
यौन र प्रजनन क्षमता दुवैका लागि मेथी उपयोगी हुन्छ । यसले पुरुषको शरीरमा टेस्टोस्टेरोन हार्मोन बढाउँछ । गर्भवती महिलालाई मेथीले फाइदा पु¥याउँछ ।

तुलसी
तुलसीका केही पत्ता नियमित खाने गर्दा यौन स्वास्थ्यलाई फाइदा पुग्छ । तुलसीमा आरजिनिन नाम गरेको एमिनो एसिड पाइन्छ, जसले शुक्रकीटको शक्ति बढाई बाँझोपनको समस्या कम गर्न मद्दत गर्छ ।

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया