Home » खेलकुद (page 3)

खेलकुद

भोजपुरमा मैयुङ–स्काई दौड सुरू

शुक्रबारदेखि भोजपुरमा पहिलो पटक मैयुङ– स्काई दौड प्रतियाेगिता सुरू भएकाे छ । शुक्रबारबाटै सुरू भएकाे मैयुङ–हाँसपाेखरी महाेत्सवकाे अवसर पारेर प्रतियाेगिता सुरू भएकाे हाे

Read More »

धनगढी प्रिमियर लिगमा दुई खेल हुँदै

काठमाडौं, वैशाख १ धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको शुक्रबारको पहिलो खेलमा रुपेन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डेन्स खेल्दैछन् ।  खेल सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा बिहान ९ बजेपछि सुरु हुनेछ । यो खेल नेपाली राष्ट्रिय टोलीका भेट्रान स्पिनर शक्ति गौचन र बसन्त रेग्मीबिचको भिडन्तका रुपमा पनि रहनेछ । शक्तिको कप्तानीमा रहेको रुपन्देहीले अहिलेसम्म खेलेका दुवै खेल जित्दै अंकतालिकाको शिर्ष स्थानमा छ ...

Read More »

कोलकत्ता नाइड राइडर्सले किंग्स इलाभेन पन्जावलाई ८ विकेटले हरायो

काठमाडौं, वैशाख १ इण्डियन प्रिमिएर लिग आइपिएल क्रिकेटमा कोलकत्ता नाइड राइडर्सले किंग्स इलाभेन पन्जावलाई ८ विकेटले हराएको छ । १ सय ७१ रनको लक्ष्य कोलकत्ताले १६ ओभर तीन बलमा दुई विकेट जाँदा भेट्टाएको हो ।  कप्तान गौतम गाम्भिरले ४९ बलमा ७२ रन बनाउँदै कोलकत्तालाई जीत दिलाए । गाम्भिरको आइपिएलमा यो ३३ औँ अर्धसतक हो । जितसँगै कोलकत्ता अंक तालिकाको शीर्ष ...

Read More »

धनगढी प्रिमियर लिग क्रिकेटमा आज पनि दुई खेल हुँदै

काठमाण्डौ, चैत्र ३१ धनगढी प्रिमियर लिग क्रिकेट डीपिएल मा बिहीबार धनगढी टीम चौराहा र कञ्चनपुर आईकोनिकबिच खेल हुँदै छ । खेल बिहान सेती अञ्चल प्रहरी मैदानमा  हुँदै छ ।  टीम चौराहा पारस खड्काको नेतृत्वमा र कञ्चनपुर विनोद भण्डारी नेतृत्वमा छन् । टीम चौराहा अंकतालिकाको पुछारमा छ भने कञ्चनपुर पुछारबाट दोश्रो स्थानमा छ । प्रतियोगितामा बिहीबार नै दिउँसो १ बजेपछि विराटनगर किङ्गस ...

Read More »

मुम्बईले हैदराबादलाई ४ विकेटले हरायो

काठमाडौं, चैत ३१ इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा मुम्बइ इण्डियन्सले सनराइजर्स हैदराबादलाई ४ विटेकले हराएको छ । १ सय ५८ रनको लक्ष्य मुम्बइले खेल सकिन ८ बल बाँकी छँदै ६ विकेट जाँदा भेट्टाएको हो । मुम्बइको जितमा नितिश रानाले ३६ बलमा ४५ र पार्थिभ पटेलले २४ बलमा ३९ रन बनाए । यस्तै जस बटलरले ११ ...

Read More »

डीपिएल क्रिकेट : रुपन्देही च्यालेन्जर्स र काठमाडौँ गोल्डेन्स विजयी

धनगढी, चैत्र ३० धनगढी प्रिमियर लिग(डीपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका खेलमा रुपन्देही च्यालेन्जर्स र काठमाडौँ गोल्डेन्स विजयी भएका छन् । शक्ति गौचन नेतृत्वको रुपन्देही च्यालेन्जर्सले सिवाईसी अत्तरियालाई ४२ रनले पराजित गरेको छ । अर्को खेलमा काठमाडौँ गोल्डेन्सले विराटनगर किङ्गसलाई ८६ रनले पराजित गरेको छ । सेती अञ्चल प्रहरी मैदानमा भएको पहिलो खेलमा टस जितेर व्याटिङ गर्दै रुपन्देहीले छ विकेट गुमाएर ...

Read More »

धनगढी प्रिमियर लिग क्रिकेटमा आज पनि दुई खेल हुँदै

काठमाडौं, चैत्र ३० धनगढीमा जारी धनगढी प्रिमियर लिग डिपिएल लिग क्रिकेटमा आज पनि दुई खेल हुदैछ । क्षेत्रीय प्रहरी कार्यालयको मैदान धनगढीमा आज हुने पहिलो खेलमा सीवाइसी अत्तरीया र रुपन्देही च्यालेन्जर्स विच प्रतिस्पर्धा हुने छ । अत्तरीया ज्ञानेन्द्र मल्लको कप्तानी मैदान उत्रदै छ भने रुपन्देही शक्ति गौचनको कप्तानीमा मैदान उत्रदैछ । आजै हुने दोस्रो खेलमा बसन्त रेग्मीको कप्तानीमा रहेको काठमान्डौ ...

Read More »

आइपिएलमा दिल्ली डेयरडेभिल्सको पहिलो जित दर्ता

काठमाण्डौ, चैत्र ३० इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सले पहिलो जित दर्ता गरेको छ । आइपिएल अन्तर्गत मंगलबार राति पुनेमा भएको खेलमा दिल्लीले राइजिङ पुणे सुपरजाइन्ट्सलाई ९७ रनले हरायो । दिल्लीले प्रस्तुत गरेको दुई सय ६ रनको लक्ष्य पछ्याएको पुणेले १६ दशमलव १ ओभरमा सबै विकेट गुमाएर मात्रै एक सय ८ रन बनाउन सक्यो । उसका मयंक अग्रवालले २० ...

Read More »

विश्वकप २०२६ः अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा ओजाना गर्ने प्रस्ताव

काठमाण्डौ, चैत्र २९ अमेरिका, क्यानडा र मेक्सिकोले सन् २०२६ को विश्वकप फुटबल आयोजना संयुक्त रुपमा गर्ने गरी प्रस्ताव गर्ने भएका छन् । तीन देशले संयुक्त रुपमा विश्वकप आयोजनाका लागि विश्व फुटबलको प्रशाकीय निकाय फिफामा प्रस्ताव गर्ने घोषणा गरेका हुन् । विश्वकपमा सहभागी हुने टिमको संख्या ३२ बाट बढाएर ४८ पु¥याउने तयारी भइरहेको छ । यो नियम सन् २०२६ कै विश्वकपबाट ...

Read More »

किंग्स इलाभेन पञ्जाबद्धारा लगातार दोस्रो जित दर्ता

काठमाण्डौ, चैत्र २९ इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा किंग्स इलाभेन पञ्जाबले लगातार दोस्रो जित दर्ता गरेको छ । सोमबार राति इन्दौरमा भएको खेलमा पञ्जाबले गएको वर्षको उपविजेता रोयल च्यालेन्जर्स बैंग्लोरलाई ८ विकेटले हराएको हो । बैंग्लोरले प्रस्तुत गरेको एक सय ४९ रनको लक्ष्य पञ्जाबले १४ दशमलव तीन ओभरमा मात्रै दुई विकेटको क्षतिमा भेट्टायो । उसका लागि हशिम अमलाले नटआउट ५८, ...

Read More »