सुनचाँदीको मूल्य थप घट्यो, यस्तो आजको दरभाउ


 


काठमाडौं, साउन ३०
नेपाली बजारमा आज सुनचाँदीको मूल्य थप घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ५६ हजार एक सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ५६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला सात सय ३० रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला सात सय ३५ रुपैयाँमा कारोबार भएको कनेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३० श्रावण २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्