विचार

बीपीकाे त्याे सम्बाेधन

this is entry लामो प्रवासकालपछि हामी स्वदेश फर्कँदै छौँ । यसअवसरमा एकदुई शब्द देशवासीहरुको नाममा सम्बोधन गर्नु उचित ठान्दछु । हाम्रो देश आज संकटमा छ । यता केहि वर्षदेखि यो संकट चर्किँदै गएको कुरा सबैले महसुस गरेकै हो । यसले गर्दा राष्ट्रिय अस्तित्व नै समाप्त हुने स्थिति आएको छ । यस तथ्यलाई अरुले पनि स्वीकारेका छन् । महाराजधिराज लगायत सबैले बखतबखतमा राष्ट्रिय अस्तित्वमाथि ...

फेसबुकले जुटायो बिद्यालयलाई सहयोग

this is entry देवराज सुबेदी भोजपुर, जेठ २० मन मिलेपछी धेरै काम हुन सक्छ भन्ने उदाहरण पेश गरेका छन् बैदेशिक रोजगारीमा गएका युवाहरुले । विदेशिनु पर्दाको पिडा वेदना पोख्ननेऽ राजनीतिको आलोचना गर्ने माध्यम बन्दै गइरहेको फेशबुकलाइ सकरात्मक सोच चिन्तन तथा काम र गाँउको विकासको लागि छलफल गर्ने माध्यमको रुपमा उपयोग गर्दै आफ्नो कमाइलाइ गाँउको विद्यालयको विकासका लागि करिव एकलाख असि हजार बराबरको सहयोग ...

अर्थमन्त्रीद्धारा प्रस्तुत आव ०७३/७४ बजेटको पूर्णपाठ

this is entry सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको प्रतिनिधि संस्था संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान घोषणा भई लागू भएपछिको पहिलो बजेट सम्मानित व्यवस्थापिका–संसद्समक्ष प्रस्तुत गर्न पाउँदा गौरवको अनुभूति गरेको छु । आज जेठ १५ गते, गणतन्त्र दिवसको ऐतिहासिक अवसरमा लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता र सामाजिक न्यायका लागि जीवन उत्सर्ग गर्नुहुने आदरणीय सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

क्यानमा उपहासको पात्र बनाइयो – महिला क्रीकेटर सीता राना मगर

this is entry केहि समय अगाडी सम्म हाम्रो समाजमा महिलाई चुलो चौकामै सिमीत राखिने चलन थियो, महिलालाई गाँस बास कपासको घेरा बाट बाहिर निस्की खेलकुद लगायत अन्य मनोरन्जनको क्षेत्रमा आफ्नो कला कौशल देखाउन पाउने बाताबरण खासै थियन । यस्ता तमाम समस्यालाई पछी पार्दै क्रिकेट खेलमा पाइला राखीन सिता राना मगरले।महिला क्रिकेट उदयका साल सन 2007 देखीनै टिममा रही बिभीन्न अन्तराष्ट्रिय प्रतियोगितामा देशबाट प्रतिनीधित्व ...

क्यान निलम्बनका कारण र अबको बाटो

this is entry सधैझैँ खाना खाएर बेडमा अराम गरेर बस्दै थिए । दिनभरी अफिसको काम र नेपाली क्रिकेट समर्थक सामाजको दर्ता परक्रियामा ब्यस्त भएकाले केहि थकान महसुस भैरहेको थियो समाचार र सामाजिक संजालको अपडेट लिन फेसबुक खोलेर हेरेको मात्र के थिए सुन्दै अपत्यारिलो लाग्ने खबर आइसीसीद्वारा नेपाल क्रिकेट संघ माथी प्रतिबन्ध भन्ने समाचार सिर्सक वालमा देखापर्यो।

“गायन क्षेत्रमा पैसाको खोलो बगाएर मात्र हुँदैन कला, गला र परिश्रमको मेल हुनु पर्दछ”

this is entry भोजपुरको धोद्लेखानीमा जन्मेर काठमाण्डौंलाई कर्मथलो बनाउँदै हाल भक्तपुुर बालकोटमा गित संगितमै पसिना बगाई रहेका भोजपुरका युवा गायक भिम थापा मगर २०६६ साल देखि गायन क्षेत्रमा लालयित भएका थापाले कलेक्सन एल्वम् मार्फत तिमी साथ देउँ भन्ने बोलको गीतबाट यस क्षेत्रमा प्रारम्भ गरी सहयात्रा एलवम साथै विभिन्न सिङगल कलेक्सन गरी जम्मा ७–८ वटा गीत निकालिसकेका गायक भीम थापासँगको देशकाेन्युजका लागि एकराज भुजेलले गरेकाे भलाकुसरी

२०७३ साल तपाईकाे कस्ताे छ ? हेर्नुहाेस् बार्षिक राशिफल

this is entry बार्षिक राशिफल २०७३ मेष : यो बर्ष मेष राशिको लागि मध्यम रहनेछ । शुभ अशुभ दुबैको मिश्रित फल मिल्नेछ । फाल्गुनसम्म शनिले अशुभ क्षण आएपनि अरु गृहहरु बलियो हुँदा दुखद क्षण आउने छैन । ब्यापार ब्यबसायबाट जीबनस्तर सुध्रिनेछ । बोलीको प्रभाबले भाग्यशक्ति बलियो हुनेछ । परिवारको सहयोग अटुट रुपमा मिल्नेछ । पति पत्नीबीचको मधुरताले दाम्पत्य जीबन सुखमय बित्नेछ । आफन्तबाट ...

आमाको चिता सल्किदा …

this is entry मलाई आकाश झरेर थिचे जतिकै भो धर्ति कामेर धाजा धाजा भएर चिरिएको आभाष भो ढोका थुनेर मर्न खोजे तर मर्न सकिन रुदारुदा थाकेर त्यही निदाउन पुगेछु । झुयाल्स ब्युजिन पुगे बत्तिको स्वीच अन गरे समय हेरे रात्रि १ बजेको रहेछ । सिरानी माथि सिसाको फ्रेममा फुलको मालाले बेरिएको आमाको फोटो एकातिर अनि अर्को साइडमा सिलुको फोटो सजाएर राखेको थिए ती दुवै फोटो नियालेर हेरे सिलुलाई त स्वर्ग पुगेको अनुभूति भएको छ । तर मेरी आमा स्वर्गमा छन् की नर्कमा यो कुराले मेरो मन पोलिरह्यो फेरि मुख छोपेर निदाउने चेष्ठा गरे निन्द्रा लागेन । मेरी आमा त एक दमको मात्र रोगी थिईन् दमसँग मुकाविला गर्दा गर्दै पराजय भोगिन् दमनै विजयकै शीखरमा पुग्न सफल भो अनि मेरी आमा हारेर हामीलाई सदाको लागि विदाई भईन् ।

अहिले कार्ययोजना बनाउने समय हो

this is entry बैशाखमा पनि नयाँ भर्ना, पाठ्यपुस्तक वितरण आदि इत्यादिको बाहनामा निकै दिन पठन–पाठन शुरुवात नगर्ने परिपाटी भएकाले पनि यस अवधिलाई कतिपय शिक्षकहरुले “यो नै शिक्षकहरुको भ्रष्टचार हो ।” भनेर समेत परिभाषित गर्ने गरेको सुन्नमा पाइन्छ । शिक्षकहरुले आर्थिक भ्रष्टचार गर्ने अवस्था नहुँदा चैत्र–बैशाखमा व्यवहारिक तवरले नै थुर्पै दिन विद्यालयमा पठन–पाठन बन्द गर्ने अवसर पाउनुलाई भ्रष्टचारको संज्ञा दिइएको भए तापनि विद्यालय सञ्चालन भएको समयमा आफ्नो जिम्मेवारी वहन नगर्नुलाई चाहिँ आँखा चिम्लन मिल्दैन ।

किन हुन्छ हवाई दुर्घटना ?

this is entry फागुन १२ बुधबारको तारा एयरको हृदयबिदारक दुर्घटना र मानिसहरुको  मृत्युले सिर्जित बेदना अलिकती पनि सेलाउन नपाउदै फेरी यही शुक्रबार काष्टमण्डप एयरको अर्को प्लेन कालिकोटमा दुर्घटना  हुँदा चालकदलका दुबै सदस्यको मृत्यु भएको छ। महाभूकम्पबाट शुरु भएको २०७२ सालका दिनहरु  हामी नेपाली माथि बज्रपातनै बज्रपात बनेर थोपरिएको छ। महाभूकम्पले थिलथिलो बनाएको नेपाली समाज तत्कालैको भारतको नाकाबन्दिले ढाडमै प्रहार गर्ने काम भयो भने ...