यस्ताे छ आज बिहिवार सुनकाे मुल्य
काठमाडौं । विहीबार सुनको मूल्य स्थीर रहेको छ । आज छापावाल सुन प्रतिताेला ६५ हजार रुपैयाँमा र तेजावी सुन ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।
चाँदी प्रतिताेला ७ सय ७५ रूपैँयामा काराेबार भैरहेकाे छ ।
प्रकाशित मिति: ९ श्रावण २०७६, बिहिबार