विदेश

अमेरिकी आक्रमणमा इरानमा ३८ जनाको मृत्यु, ४०० भन्दा बढी घाइते

तेहरान। इरानका विभिन्न प्रान्तमा गरिएको अमेरिकी आक्रमणमा कम्तीमा ३८ जनाको मृत्यु भएको छ भने ४०० भन्दा बढी घाइते भएका छन्। इरानको स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणले पुल, ऊर्जा पूर्वाधार तथा समुद्री

शाही उत्तराधिकारका नियम खुकुलो बनाएपनि जापानमा महिलाको हकमा प्रतिबन्ध यथावत्

टोकियो । जापानको संसद्ले शाही परिवारको घट्दो आकारलाई ध्यानमा राख्दै शाही उत्तराधिकारसम्बन्धी नियम खुकुलो बनाउने विधेयक पारित गरेको छ । तर महिलालाई ‘सम्राट्’ बन्न नदिने व्यवस्था भने यथावत् राखिएको छ

सिरियास्थित अमेरिकी फौजलाई निशाना बनाएको इरानको दाबी

तेहरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले सिरियाको अल–तान्फ क्षेत्रमा रहेका अमेरिकी फौजलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ। अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार आईआरजीसीले शुक्रबार जारी गरेको

अमेरिकामा थप १ खर्ब डलर लगानी गर्दैछ टीएसएमसी

एरिजोना । ताइवानको विश्वप्रसिद्ध चिप निर्माता कम्पनी टीएसएमसीले अमेरिकाको एरिजोना राज्यमा उत्पादन विस्तार गर्न थप १ खर्ब डलर लगानी गर्ने घोषणा गरेको छ। अमेरिकी वाणिज्य मन्त्रालयका अनुसार यस लगानीले दसौँ

इरानविरुद्ध युद्ध सुरु गर्ने निर्णय गलत ठान्छन् अधिकांश अमेरिकी

वाशिङटन डीसी । अमेरिकामा गरिएको नयाँ जनमत सर्वेक्षणले अधिकांश अमेरिकी नागरिकले इरानविरुद्ध युद्ध सुरु गर्ने निर्णय गलत भएको ठानेको देखाएको छ । युगभ र द इकोनोमिस्टले संयुक्त रूपमा गरेको सर्वेक्षणअनुसार

भेनेजुएलाका विपक्षी नेतृको स्वदेश फिर्ती प्रक्रियामा बाधा नपार्ने अमेरिकाको घोषणा

वासिङ्टन डीसी । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोको स्वदेश फिर्ती नरोकिने बताएकाे छ । यस विषयमा विदेश विभागको नीति स्पष्ट रहेको उल्लेख गर्दै दक्षिण अमेरिकाका लागि

साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत

काठमाडौँ । अमेरिकाले साउदी अरेबियाको हवाई सुरक्षा क्षमता सुदृढ बनाउने उद्देश्यले करिब एक अर्ब ९६ करोड अमेरिकी डलर बराबरको हतियार बिक्री गर्न स्वीकृति दिएको छ । अमेरिकी विदेश मन्त्रालयले उक्त

८ इरानी मिसाइल खसालेको जोर्डनको दाबी

अम्मान । जोर्डनको वायु प्रतिरक्षा प्रणालीले बिहीबार बिहान इरानबाट प्रक्षेपण गरिएका आठ वटा मिसाइल खसालेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । जोर्डनका सशस्त्र बलका अनुसार ती मिसाइलहरू देशतर्फ आइरहेका थिए

जापानलाई ९ विकेटले हराउँदै नेपाल एसीसी महिला यु- १९ प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं । नेपालको महिला यु-१९ टोली एसीसी महिला यु- १९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियामा जारी प्रिमियर कपमा आज जापानलाई ९ विकेटको फराकिलो अन्तरमा हराउँदै नेपालले सेमिफाइनलमा

एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा

सिड्नी । अष्ट्रेलियाले आर्टिफिसियल इन्टेलिजेन्स (ए आई) प्रयोग गर्न मार्ग दर्शन तय गर्न र रचनात्मक प्रतिलिपि अधिकारको रक्षा गर्न आवाश्यक कानून बनाउने तयारीमा रहेको प्रधानमन्त्री एन्थोनी अल्बनिजले घोषण गरेका छन्