
काठमाडौं। महाराजगञ्जस्थित चक्रपथमा पाँच सवारीसाधन एक साथ ठोक्किएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार शुक्रबार दिउँसो तीन वटा मोटरसाईकल एउटा ट्याक्सी र एउटा कार एकसाथ ठोक्किएका हुन् । सुकेधाराबाट

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो बढेको छ । साउने सङ्क्रान्तिका दिन बिहान झरीकाबीच पनि पशुपतिनाथ मन्दिरमा भक्तजनको लर्को लागेको पशुपति क्षेत्र विकास कोष

सुनसरी । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको छ । यस क्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखको टोलीले कोशी ब्यारेजको स्थलगत

काठमाडौं । आन्दोलनरत मिटरब्याज (अनुचित लेनदेन) पीडित र सरकारबीच आज औपचारिक सम्झौता हुने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारी वार्ता टोली र मिटरब्याजपीडित पक्षका प्रतिनिधिबीच सम्झौताका लागि छलफल सुरु

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस पल्टिँदा सहचालकको मृत्यु भएको छ । भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ८९९० नम्बरको माइक्रोबस बिहीबार बिहान करिब १०

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिने तयारीमा पुगेको छ। सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्यमा देखिएको विवादपछि कांग्रेसले प्रदेश सरकारहरूबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेसँगै कोशीमा पनि

काठमाडौं । सरकारले राइड सेयरिङ सेवामा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेको छ। आन्तरिक राजस्व विभागले बुधबार सूचना जारी गर्दै आर्थिक ऐन, २०८३ अनुसार नयाँ व्यवस्था कार्यान्वयनमा आएको

जनकपुरधाम । मिटरब्याजपीडितले धनुषाको तिरहुतिया गाछीबाट सुरु गरेको पैदल मार्चको आठ दिन बितिसक्दा पनि सरकारसँग सहमति हुन सकेको छैन। यात्राको पाँचौँ दिन बाराको निजगढ पुगेका पीडितहरू हाल पनि त्यहीँ बसेर

काठमाडौँ । प्युठान र नवलपरासी पूर्वका छुट्टाछुट्टै स्थानमा एक महिलासहित तीन जना मृत अवस्थामा फेला परेका छन्। प्युठानको स्वर्गद्वारी नगरपालिका–८ पल्नोदमार बस्ने ७० वर्षीय शोप बहादुर सुनार सोही ठाउँस्थित टेकनटार

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले आफूलाई प्रहरीले कुटपिट र दुर्व्यवहार गरेको आरोप लगाउँदै घटनाविरुद्ध कानुनी प्रक्रियामा जाने घोषणा गरेका छन्। अस्पतालबाट डिस्चार्ज भएपछि अन्सारीले आज समाजिक सञ्जाल फेसबुकमार्फत प्रहरीको