
अमेरिका । अमेरिका निवासी लेखक तथा साहित्यकार तीर्थराज पाण्डेयद्वारा लिखित उपन्यास ‘श्रीमती’ माथि समीक्षा गरिएको छ। २१३औँ भानुजयन्तीका अवसरमा स्टार स्कलर्स नेटवर्क अमेरिका ले आयोजना गरेको कार्यक्रममा वक्ताहरूले ‘श्रीमती’ उपन्यासले

काठमाडौँ, २७ असार। कवि केशव निमेषको नयाँ कवितासङ्ग्रह ‘मृत्युगञ्जको मौनता’ शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ। शिखा बुक्सबाट प्रकाशित कृतिको साहित्य, राजनीति र सामाजिक क्षेत्रका व्यक्तित्वको उपस्थितिमा विमोचन गरिएको

चितवन, २२ असार । पत्रकार तथा लेखक विनोदबाबु रिजालको दोस्रो कृति ‘नैबेद’ कथासङ्ग्रह सार्वजनिक गरिएको छ। यसअघि ‘एकान्तबास’ नामक लकडाउन डायरी प्रकाशित गरिसकेका रिजालको नयाँ कृति शिखा बुक्सले प्रकाशन गरेको

काठमाडौँ, २१ असार । उपन्यासकार डायमनशमशेर राणाको १०९औँ जन्मजयन्तीका अवसरमा यस वर्षको डायमनशमशेर राणा साहित्यिक पुरस्कार तथा सम्मान तीन जना स्रष्टालाई प्रदान गरिएको छ। डायमनशमशेर राणा साहित्यिक प्रतिष्ठानले शनिबार आयोजना

काठमाडौँ। पद्मश्री पुरस्कारका लागि १५ वटा पुस्तकको विस्तारित सूची सार्वजनिक भएको छ । पुरस्कार छनोट समितिले १५ वटाबाट अब पाँच पुस्तकको संक्षिप्त सूची तयार पार्ने जनाइएको छ । खेमलाल हरिकला

काठमाडौँ, १३ असार । सुनुवार राष्ट्रसेवक समाजको दोस्रो स्मारिका तथा कवयित्री तारादेवी सुनुवारद्वारा लिखित १०१ वटा फुटकर कविताको सङ्ग्रह ‘चिर्मा’ शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच लोकार्पण गरिएको छ। कोशी प्रदेशका

काठमाडौँ, ३० जेठ । साहित्य, यात्रा र संस्कृतिको अन्तर्सम्बन्धलाई उजागर गर्ने नियात्रा कृति ‘एउटा अल्बाट्रस : प्रशान्त महासागरदेखि काला सागरसम्म’ लोकार्पण गरिएको छ । कार्यक्रममा कृतिका लेखक सागर गैरेले विभिन्न

काठमाडौँ, २५ जेठ । डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले प्रदान गर्दै आएको डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार–२०८२ वरिष्ठ चिकित्सक डा. गौरीशंकरलाल दास र वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रामप्रसाद

काठमाडौँ, १६ जेठ । श्री ३ जङ्गबहादुर राणाका विश्वासपात्र माइला भाइ बमबहादुर कुँवर राणाको ऐतिहासिक योगदानमा आधारित ‘प्रधानमन्त्री बमबहादुर कुँवर राणा’ पुस्तक शनिबार सार्वजनिक गरिएको छ । नेपालको राणाकालीन इतिहासमा बमबहादुरको

जनकपुरधाम, ३० वैशाख । मधेस प्रदेशको राजधानी जनकपुरधाममा यही जेठ १ गतेदेखि सुरु हुने तीन दिने ‘जनकपुर साहित्य महोत्सव’ को छैटौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ । विगत पाँच वर्षदेखि