सभामुखविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार


 


काठमाडौं, माघ १४
अन्ततः सभामुख अग्नि सापकोटाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

मंगलबार सर्वोच्च अदालतले यस्तो आदेश दिन अस्वीकार गरेको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि त्यसलाई रोक्न माग गर्दै सर्वोच्चमा रिट परेको थियो ।

प्रकाशित मिति: १४ माघ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्