लोकसेवाले माग्यो ठूलो संख्यामा कर्मचारी, एसइई पास गरेकालाई पनि अवसर (सूचनासहित)


 



काठमाडौं, फागुन २८
लोकसेवा आयोगले आज सूूूूचना जारी गर्दै ठूलो स‌ंख्यामा कर्मचारी माग गरेको छ ।

आयोगले महिनाको ठूलो संख्यामा खरिदार वा सो सरहको रिक्त रहेको पद पूर्तिका लागि भारी  संख्यामा दरखास्त आह्वान गरेको हो ।

हेर्नुहोस् सूचना …

प्रकाशित मिति: २८ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्