मुख्यमन्त्री शाक्यले गरिन् तीन सदस्यीय मन्त्रिपरिषद् गठन



काठमाडौं, भदौ ३
बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छन् ।

मुख्यमन्त्री शाक्यले आन्तरिक मामिला तथा कानून र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी केशवराज पाण्डेलाई दिएकी छिन् । त्यसैगरी सामाजिक विकास मन्त्रालयको जिम्मेवारी भने कृष्ण खनाललाई दिएकी छन् ।

उनले चार मन्त्रालयको जिम्मेवारी भने आफैसँग राखेकी छन् । शाक्य आजै मुख्यमन्त्रीमा नियुक्त भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News