देउवाले बोलाए केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा


 


काठमाडौं, माघ १३
स्थानीय निर्वाचनबारे धारणा बनाउन नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

बैठक भोलि शुक्रबार भर्चुअल माध्यमबाट बस्ने कांग्रेस महामन्त्री गगन थापाले बताए । बैठकमा राष्ट्रियसभा निर्वाचनको समीक्षासँगै स्थानीय निर्वाचनको बारे छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: १३ माघ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्