सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्प, काठमाडौंसम्म हल्लायो



काठमाडौं, साउन ९
सिन्धुपाल्चोकमा आज बिहान भूकम्पको गएको छ ।

सोमबार बिहान ६ बजेर सात मिनेटमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ।

त्यसको धक्का काठमाडौंसहित आसपासका जिल्लामा महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News