हवाई भाडा घट्यो, कहाँ जाँदा कति भाडादर ?


 


काठमाडौं, चैत्र २१
इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घटेको छ । हवाई इन्धनको मूल्य घटेसँगै भोलि बुधबारदेखि लागु हुने गरी नागरिक उड्डयन प्राधिकरणले घटेको हवाई भाडा दर कार्यान्वयन गर्न वायुसेवा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४४० रुपैयाँ भाडा घटेको छ ।

काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३४५ रुर्पैयाँले भाडा घटेको छ । अब माउन्टेन फ्लाइटको अधिकतम भाडा ५ हजार ४९० रुपैयाँ कायम भएको छ ।
हेर्नुहोस् भाडादर कहाँ जाँदा कति ?

प्रकाशित मिति: २१ चैत्र २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्