एमाले केन्द्रीय कमिटी बैठक झापामा बस्ने


 


काठमाडौं, बैशाख १३
नेकपा एमालेले झापामा केन्द्रीय कमिटी बैठक बोलाएको छ । वैशाख अन्तिम साता बोलाइएको बैठक झापामा बस्ने केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले बताउनु भयो ।

उहाँका अनुसार, बैठक वैशाख २८ देखि ३० गतेसम्म चल्नेछ।

प्रकाशित मिति: १३ बैशाख २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्