थप १४ जनामा कोरोना संक्रमण पुष्टि


 


काठमाडौं, जेठ १० । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधवार देशभर ८५४ जनाको नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

साथै सो अवधिमा १४ जना नै संक्रमणमुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमित ५३ जना रहेका छन् । नेपालमा कोरोना सङ्क्रमितको संख्या क्रमशः कम हुँदै गएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्