Deshko News
१८ आश्विन २०८०, बिहिबार

पत्रकार महेश्वर अधिकारी सम्पर्कविहीन



काठमाडौं, जेठ १६ । बाराका पत्रकार महेश्वर अधिकारी सम्पर्कविहीन भएका छन् ।

काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिकामा बसोबास गदै आएका पत्रकार अधिकारी काठमाडौँ महानगरपालिका थापागाउँ, नयाँ बानेश्वरबाट गत शुक्रबार दिउँसो २ बजेदेखि सम्पर्कविहीन भएका हुन् ।

शुक्रबार बिहान घरबाट कार्र्यालय निस्केका उनी अहिलेसम्म सम्पर्कमा नआएपछि परिवारले खोजीका लागि आग्रह गरेको हो ।

उनले प्रयोग गर्ने मोबाइलसमेत अफ रहेको छ । प्रहरी र आफन्तले शुक्रबारबाट नै उनको खोजी गरिरहेको छ ।

प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News