बालेन बुवा बन्दै, पत्नी सबिनाले सार्वजनिक गरिन् तस्बिर


 


काठमाडौं, जेठ ३२ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बुवा बन्न लागेका छन्।

मेयर शाहकी पत्नी सबिना काफ्लेले सामाजिक संजालमा गर्भवति भएको तस्बिर सार्वजनकि गरेकी छिन्। उनी जुम्ल्याहा बच्चा जन्माउँदैछिन् ।

बालेन निकट स्रोतका अनुसार केही समय अगाडि सबिनाले गराएको भिडियो एक्स–रेमा उनको पेटमा जुम्ल्याह बच्चा देखिएको थियो।

बालेन र सविनाले २०७४ सालमा प्रेम बिवाह गरेका थिए।

प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्