नेपाल प्रहरीका २७ डीएसपीको सरुवा (सूचीसहित)


 


काठमाडौं, जेठ ३२ । नेपाल प्रहरीका २७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरूवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले तलबभत्ता सरुवा रहेको दरबन्दीबाट खान पाउने गरी सरुवा गरेको जनाएको छ ।

सरुवा भएका डीएसपीहरूको सूची यसप्रकार छ :

प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्